भाइरस -कण्ठेश्वर न्यौपाने?
भाइरस -कण्ठेश्वर न्यौपाने?
यतिबेला जताततै काेराेनाकाे कारण मान्छेहरु त्रसित छन दुःख पिडामा छन । एकले अर्कोलाई गर्न सक्ने सहयाेग गरिरहनेका छन हरेक परिस्थितिमा हामी अाफै पनि सचेत हुन जरुरि छ हामी कामना गरौ याे काेराना मात्र हाेइन कुनै पनि राेग कसैलाई नलागाेस दुःख ,पीडा कसैलाई नपराेस सबै सुखि र खुशि रहन सकौ,,,,,तर अहिले सबैकाे मुखमा काेराेनाकाे नाम झुन्डिएको छ कयौंकाे त ज्यान पनि लगि सक्यौ सबैकाे टेन्सनकाे बिषय बन्नु स्वभाविक हाे ,,,,,,बिश्वका बैज्ञानिक हरुले नि अौषधि निकाल्न काेशिस गरिरहेका छन तर सकेका छैनन कहाबाट कसरी भाइरसकाे रुपमा भित्रियाे त अझै यकिन हुन सकेको छैन पत्ता त अबस्य लाग्ला नै???काेराेना कै बिषयमा मेराे मनमा पनि एक किसिमका सवाल जवाफहरु अाइनै रह्यो साेच्न बाध्य भए मनमा एउटा शंका पनि पलायौ ,,, मलाई लाग्यो कतै याे दैबि शक्ति त हाेइन नि,,, कि हाे र ???मान्छे हरुकै कारण भित्रीयाे,, सायद ,,,किनभने,,,कलियुगकाे जमाना छ ,,मानबहरुमा हिजाे अाज भगवान प्रतिकाे श्रद्धा ,अास्था, बिश्वास हराउदै गएकाे अबस्थाकाे कारण पनि,,मानबमा क्रुाेध,लाेभ ,माेहले दिन प्रतिदिन हिंसा बढिरहेकाे छ ,राक्षसी अात्मा पलाउदै जानाले मान्छेले मान्छेकै मासु खाने महा पाप गरेकाे कारण ,,,,,। एक अापसमा जात जातिलाई धर्म धर्मलाई लडाएर नरसंहारकाे बाटाे तय गरेर अाफुलाई धर्मात्माअनि महाननेता ठान्ने दुष्ट अधर्मीहरुकाे कारण,,,,,,,अन्यायकाे जित गराउन निर्दाेष अात्माहरुकाे बलि चढाएर,अरुलाई कुदृष्टि राखि पैशा र पावरकाे बलमा देशअनि अामा,छाेरि ,चेलिकाे इज्जत लुटेर जिन्दगी नै बर्बाद गरिदियर अाफुलाई महा महिम ठान्ने महा पापिहरुकाे कारण ,,,,, जिब जन्तु किरा फटयांग्रो पशुपन्छीहरुलाई जिउदै चपाउने र निहत्था हरुलाई तडपाइ तडपाइ लखेटि लखेटि मारेर रमाउने पापि रअधर्मिहरुकाे कारण,,,,,?लेखक -कन्ठेश्वर न्यौपाने,,?अाफैले कुकर्म कुरिति र कु,सस्कार निम्त्याउने अनि म नै हु महिसासुर म नै हु राबण ,म नै हु कंस भन्दै सताइ माग्ने तिअात्माहरुकाे अाशु अनि सरापका कारण,,सायद तिनै अात्माकाे चित्कारलाई सुनेर हाेला कलियुगका मानवकाे यस्ताे हर्कत देखेर जगतलाई बचाउनकाे निम्ति ??? भाइरसकाे रुपमा परिणत गराएर मानव हरुलाई अाफ्नाे रक्षाकाे लागि हाेशियार हौ सबैको जिन्दगी बचाउने काेशिस गर नास्तिकहरु अास्थिक बन र अधर्मिलाई केहि समय घरकाे काेठाभित्र बसेर पुजापाठ गर,भगवानमा चित्त लगाएर धर्म कर्ममा ब्यस्त रहु ,सधै अाफु र अाफ्नाे परिवार ,समाज अनि देशकाे बाताबरणलाई सधैं सफा सुन्दर र स्वच्छ राख राेग, भाेक,शाेक कहिले अाउन नदेउ म सम्पन्नसालि र ठुलाे खान्दानि वाला हु भन्ने घमण्ड मनबाट हटाइदेउ सबैलाई इज्जत सम्मान गर सधैं मिलेर हासिखुशि रमाउ अरुकाे कुभलाे नचिताउ जीवन छ र त संसार छ भनेर एक किसिमको पाठ सिकाएकाे हाे कि,,,हुन पनि सक्छ कि कसाे,,, लेखक-कन्ठेश्वर न्यौपाने को निजि बिचार ,