यी हुन् कोभिड-१९ ले नछोएका देशहरु

एजेन्सी : विश्वका प्रायः सबै देशहरुमा कोभिड-१९ को सं’क्रमण फैलिइसकेको छ । विश्व नै यश रो’गको महा’मारीमा रुमल्ल्लिएको छ । चीनको वुहानबाट तीन महिना अघि फैलिएको नोवेल कोरोना भाइरसले विश्वलाई नै प्र’भावित बनाइरहेको छ । संसार त्राही-त्राहीमा छ तर, केही यस्ता देशहरु छन जहाँ यसले कुनै असर गर्न सकेको छैन् ।

ती देशहरूमा अहिलेसम्म कोरोना भाइरसको सं’क्रमित एउटा मानिस पनि भेटिएका छैनन् । ती देशहरुमा सम्भावित सं’क्रमितको राम्ररी चेकजाँच नभएको या तथ्यांक लुकाइएको विषय पनि नआएको होइन । सं’क्रमण देखा नपरेका देशहरु प्रायः कमजोर आर्थिक अवस्था भएकामा पर्दछन् ।

कोरोना संक्रमण नभेटिएको भनिएको उत्तर कोरियाली तथ्यांक लुकाइएको बताइएको छ । तर, उत्तर कोरियाले बारम्बार सं’क्रमित नभएको दाबी गर्दै आएको छ । यमन र दक्षिण सुडान यु’द्धग्रस्त छ । साओ टोम एन्ड प्रिन्सिपी, मलावी, लेसोथो, कोमोरोज जस्ता देश साना र आर्थिक रुपमा क’मजोर मान्छिन् । ताजिकिस्तान र तुर्केमिनिस्तानमा पनि सं’क्रमण भेटिएको छैन ।

यी हुन् सं’क्रमित नभेटिएका देशहरु:

१. यमन

२. सुडान

३. उत्तर कोरिया

४. ताजिकिस्तान

५. तुर्केमिनिस्तान

६. बुरुन्डी

७. साओ टोम एन्ड प्रिन्सिपी

८. मलावी

९. लेसोथो र कोमोरोज

सम्बन्धित खवर

Back to top button