मन्त्रीपरिषद्कको आ’कस्मिक बैठक बस्दै


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रीपरिषदको आक’स्मिक बैठक बोलाएका छन् । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
आजको बैठकमा लकडाउनको समय बढाउने – नबढाउने विषयमा छलफल हुने जनाइएको छ । यस्तै कोरोना भाइरस निय’न्त्रण तथा रो’कथाम सम्बन्धि मेडिकल सामाग्री नेपाली से’नालाई खरिद गर्न दिने विषयमा छलफल हुन सक्ने जनाइएको छ ।



मन्त्रीपरिषद बैठक अगाडि केन्द्रीय कोभिड-१९ नि’यन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठक बस्ने छ । सिंहदरबारमा बस्ने बैठकमा लकडाउन केही दिन थप्ने बारे छलफल हुने र समितिले त्यसको सिफारिस मन्त्रीपरिषदमा गर्ने सम्भावना रहेको बताइएको छ ।