डोटीमा गो’ली प्र’हार गरी एक महिलाको ह’त्या


डोटी : डोटीमा गो’ली प्र’हार गरि एक महिलाको ह’त्या भएको छ । गो’ली प्र’हारबाट जोरायल गाउँपालिका–देउथलाकी २० वर्षीया अनिता वनको ज्यान गएको हो ।
प्रहरीले अनु’सन्धानका लागि उनका श्रीमान २२ वर्षीय खडक वनलाई निय’न्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका एसपी दिलिपसिँह देउवाका अनुसार अनिता र उनका श्रीमान मात्रै घरमा बस्दै आएका थिए ।



घटनाको अनु’सन्धान भइरहेको एसपी देउवाले बताए । मृतक अनिताको छातीमा गो’ली लागेकोे छ ।








