यसकारण प’क्राउ परे पाकिस्तानमा ५० डाक्टर
एजेन्सी : पाकिस्तानी प्रहरीले त्यहाँका कम्तीमा ५० जना डाक्टरलाई प’क्राउ गरेको छ । कोरोना भाइरस सं’क्रमितहरुको उ’पचारको क्रममा आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै वि’रोध प्र’दर्शन गर्दा प’क्राउ परेका हुन् ।
त्यहाँका संचारमाध्यामहरुका अनुसार प्रहरीले डाक्टरको वि’रोध प्र’दर्शनलाई जब’र्जस्ती रो’क्न कोसिस गरेको आ’रोप लगाइएको छ । मंगलबार डाक्टरहरु यसको वि’रोधमा उ’त्रिएका थिए ।
दक्षिण एशियामा भारत पछि पाकिस्तानमा कोरोना भाइरसको सं’क्रमण बढी फैलिएको छ । पाकिस्तानमा अहिलेसम्म कोरोना भाइरसका ३ हजार ८ सय सं’क्रमित भेटिएका छन् ।