दैनिक मृ’त्युुदर अमेरिकामा सबैभन्दा उच्च

एजेन्सी : अमेरिकामा कोरोना भाइरसबाट एकै दिन म’र्नेको संख्या हालसम्मकै उ’च्च रहेको छ । मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृ’त्यु भएको हो ।

यससँगै अमेरिकामा यो भाइरसबाट मृ’त्यु हुने मानिसको संख्या १२ हजार सात सय २२ पुगेको छ । यस्तै पछिल्ले २४ घण्टामा अमेरिकामा ३३ हजार ३ सय १९ जना नयाँ सं’क्रमित फेला परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकामा कोरोना सं’क्रमितको संख्या ४ लाख ३ सय २३ पुगेको छ। सं’क्रमित मध्ये ९ हजार १ सय ६९ जना ग’म्भीर अवस्थामा उ’पचार भइरहेको जनाइएको छ । २१ हजार ६ सय ७४ जना सं’क्रमित उ’पचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म अमेरिकामा २० लाख ७५ हजार ७ सय ३९ जनाको मात्रै कोरोना प’रीक्षण गरिएको छ । चीनबाट सुरु भएको कोरोना भाइरसले महा’मारीको रुप लिएपछि विश्व स’न्त्रासमा गु’ज्रिरहेको अवस्था छ ।

सम्बन्धित खवर

Back to top button