सरकारले गरिरहेकाे कामकाे अनु’गमन गरिने

काठमाडाैं, २८ चैत : काेराेना राे’कथामकाे लागि सरकारले गरिरहेकाे कामकाे अनु’गमन हुने भएकाे छ । राष्ट्रिय मानव अ’धिकार आ’योग र विभिन्न सङ्घ संस्थाले कोरोना भाइरस (काेभिड १९) को रो’कथामकाे लागि सरकारले गरिरहेकाे कामको अनु’गमन गर्ने भएका हुन् ।

कोरोनाको रो’कथामका लागि सरकारले गरिरहेका काम, स्वास्थ्य उप’चारको व्यवस्था, आम उपभोक्ताको अ’धिकार, अभिव्यक्ति स्वतन्त्रता, न्याय प्रशासनमा पहुँच, नागरिक कर्तव्य लगायतका विषयमा अ’नुगमन गरी सु’झाव दिन समिति गठन गरिएको राष्ट्रिय मानव अ’धिकार आ’योगले जनाएको छ ।

मानवअधि’कार आयो’गका सदस्य गोविन्द शर्मा पौड्यालको संयोजकत्वमा ग’ठित समितिमा आ’योगका सचिव वेद भट्टराई, नेपाल बार एसाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौड्याल रहेका छन् । त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्ट, नेपाल गैरसरकारी संस्था महासङ्घका अध्यक्ष जीतमान लामा र महासचिव रामप्रसाद सुवेदी र मानवअ’धिकार आयोगका निर्दे’शक डाक्टर टीकाराम पोखरेल सदस्य रहेका छन् ।

अनुग’मनलाई थप प्र’भावकारी बनाउन सात वटै प्रदेशमा प्रदेशस्तरीय र ७७ वटै जिल्लामा जिल्लास्तरीय अनु’गमन समिति पनि ग’ठन गरिएको आ’योगले जनाएको छ ।`_

सम्बन्धित खवर

Back to top button