ट्याक्टर दु’र्घटना हुँदा चालकको मृ’त्यु


डोटी, ४ वैशाख : डोटीमा ट्याक्टर दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ। डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्वर २ खुल्लेखमा खाद्यान्न पुगाएर फर्किने क्रममा ट्याक्टर दु’र्घटना भएको थियो ।
खाद्यान्न पुगाएर फर्किने क्रममा पुरानीबगरमा से २ त ३५४३ नम्वरको ट्याक्टर दु’र्घटना हुँदा ट्याक्टर मालिक समेत रहेका चालक २२ बर्षीय कैलाश बोगटीको मृ’त्यु भएको हो।



खाद्यान्न पुगाएर फर्किने क्रममा पुरानीबगर भन्ने स्थानमा ट्याक्टर दु’र्घटना हुँदा बोगटीको घटनास्थलमै मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्ण बोहराले बताए । उनका अनुसार ट्याक्टर सडकबाट झण्डै दुई मिटल तल ख.सेको छ।








