नेपालमा कोरोना संक्र’मितको संख्या ३० पुग्यो

काठमाडौं, ५ वैशाख : नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड९१) का सं’क्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन्। यस्तै शुक्रबारै थपिएका दुई जना संक्र’मित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन्।

उदयपुरको एक मस्जिदमा भेटिएका १२ मध्ये अधिकांश भारतीय नागरिक रहेको बताइएको छ।

इपिडेमियोलोजी तथा रो’ग निय’न्त्रण महाशाखाका नि’र्देशक डा. वाशुदेव पाण्डेले एकैदिन १४ जनामा सं’क्रमण पुष्टि भएसँगै नेपालमा जो’खिम बढेको र थप स’तर्कता अपनाउनु पर्ने देखिएको बताए।

सम्बन्धित खवर

Back to top button