कोरोना म’हामारीका बीच अर्काे सं’कट आउँदै: वैज्ञानिकले दिए चेता’वनी


काठमाडौं : को’रोना भाइरसको महामारीका बीच एउटा अर्काे सं’कट आउँदै गरेको वैज्ञानिकहरुले बताएका छन् । अमेरिकाको बाटो हुँदै एटलान्टिक तुफान आईरहेको वैज्ञानिकहरुले बताएका छन् ।६ हप्ता भित्र यसले तहल्का मच्चाउने वैज्ञानिकहरुले बताएका छन् ।
अमेरिकी विशेषज्ञहरुले यसबारेमा चे’तावनी दिँदै सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।यो दोश्रो श’क्तिशाली तुफान भएको बताइएको छ । यो तुफान आफ्नो निर्धारित समय भन्दा धेरै अगाडिको समयमा आईरहेको वैज्ञानिकहरुले बताएका छन् ।५ वर्षमा यति धेरै ठूलो तुफान नआएको उनीहरुले बताएका छन् ।



को’रोना म’हामारीले सबैभन्दा धेरै ग्रस्त बनेको अमेरिकामा वैज्ञानिकहरुले दिएको तुफान सम्बन्धी चे’तावनीले सबैको होश उडेको छ ।यो तुफानले ठूलो हानी गर्ने वैज्ञानिकहरुले दाबी गरेका छन् । अमेरिकाका वैज्ञानिकहरुले एक ग्राफ शेयर गर्दै श’क्तिशाली देखिएको तुफान समय भन्दा धेरै अगाडि आइरहेको बताएका छन् ।
एनओएएको तुफान अनुसन्धान डिपार्टमेन्टका अनुसार एटलान्टिक तुफान सामान्यतः १ जुन देखि ३० आउने गर्दछ । तरयो पटक भने, यो ६ हप्ता अगाडि नै आईरहेको छ ।साथै वैज्ञानिकहरुले यसको स्वरुप पहिलाको भन्दा अत्याधिक घा’तक रहेको बताएका छन् । समुन्द्र नजिक बस्नेहरुलाई धेरै खतरा रहेको बताइएको छ ।
वैज्ञानिकहरुले गएको ५ वर्ष यता स साना मात्र तुफान आएका थिए ।मौसम वैज्ञानिकका अनुसार तुफानले संयुक्त राज्य अमेरिका र एटलान्टिक बेसिनका देशहरुमा धेरै क्ष’ति गर्नेछ । गएको वर्षको मे महिनामा एन्ड्रिया नामक तुफान बर्मुडाको दक्षिण पश्चिमका भागहरुमा आएको थियो ।
उक्त तुफान २४ घण्टासम्म चलेको थियो ।वैज्ञानिकका अनुसार यो तुफान चक्रवातको निम्न दवाव क्षेत्रमा बन्छ । गर्मी तथा चीसो वातावरणकाबीचमा तापक्रमको अन्तर भएको कारण यसले ठूलो रुप लिने गर्दछ ।न्यानो हावा माथि आउन थालेपछि गर्मी बढ्दै जाने क्रममा तुफान बन्ने गरेको वैज्ञानिकहरु बताउँछन् ।एजेन्सीको सहयोगमा