प्रधानमन्त्री ज्यू, कोरोना भ’गाउने कि कुर्सी जो’गाउने ?


काठमाडौं, १४ वैशाख : विश्वमा अहिले कोरोना महा’मारीको स’न्त्रासले आक्रा’न्त पारिरहेको बेला नेपालमा भने सत्ता समीकरण र संसदको गणितीय फो’होरी खेलले सामाजिक संजाल पूरै तातेको छ भने राजनितिक बृत्तमा नयाँ कोरनारुपी ह’लचल पैदा गरेको छ। यस्तो ऐतिहासिक सं’क्रमणकालीन अवस्थामा सबै राजनितिक दल र पार्टी पंक्तिलाई मिलाएर २४ घण्टा हेलिकप्टर चढेर भएपनि देश व्यापीरुपमा जनताको अवस्था बुझेर वयवस्था गर्नुपर्नेमा प्रधानमन्त्री स्वयम अनुउ’द्धार देखिएका छन्।
यतिमात्र हैन राजनितिका एक च’तुर खेलाडी मानिने वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अध्या’देश प्र’करण र समाजवादी पार्टी फो’र्ने ष’ड्यन्त्रबाट अ’सफल भएपछि अहिले पुर्व एमाले निकट बरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतम लगाएतका शी’र्ष नेताहरुसँग बृ’हत छ’लफलमा जु’टेका छन् ।



जुन छल’फल कोरोना महा’मारीबाट देशलाई कसरी जो’गाउने, भो’कले जनता सडकमा आउने बेला भैसक्यो यसको वयवस्था कसरी गर्ने भन्ने विपरित अ’लोकतान्त्रिक क’दमचालेका ओलीले टम्म खाएर अम्म डकार कार्ने केहि वरिपरिकाहरुको सुझावमा गरेको ग’ल्ती सच्ययउंँदै पुन: पार्टी भित्र शक्ति आर्जन गर्दै कुर्सी कसरी जो’गाउने भन्ने तिर तल्लिन देखिन्छन् ।
छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री मोदिले गरिब जनातालाई रा’सन देखि रोजगार र नगद रु २० हजार दिने घो’षणा गरिसकेका बेला नेपाली जनतालाई सरकार भएको आभाष गराउनुको सट्टा सत्ताको उ’न्मादमा लु’ते किन नहोस् हाम्रा शासकहरुले जे पनि गर्छन् भन्ने गतिलो उदाहरण स्वरुप बेमौसममा अर्काको पार्टी फु’टाउनका लागि भन्दै प्रधानमन्त्रीकै नि’र्देशनमा सांसदको ‘अ’पहरण’ गरिएपछि ओली सरकार राष्ट्रिय बे’इज्जतिको शि’कार बनेको छ नै
दुई तिहाइको बहुमत हुंँदाहुंँदै किन यस्तो र’हस्यमय खेल गरे यसको रह’स्य अझैं भबिष्यको ग’र्भमा छ।
समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफू अ’पहरण परेको सार्वजनिक संचार माध्यम लगाएत आम जनताले प्रष्ट बुझ्ने गरी उनलाई अप’राधिक शैलीमा जब’रजस्ती काठमाडौं ल्याइएको खु’लासा भइसक्दा पनि प्रधानमन्त्रीले यसको ज’वाफ जनतालाई दिन सकेका छैनन् ।
ना’काबन्दिको बेला केहि गर्न नसके पनि भारतसंग गतिलो अ’डान लिएर नेपाली राजनीतिमा शक्तिशाली भइ उदाएका ओली विभिन्न का’ण्डैकाण्डमा सरर क’मजोर रहेपनि केही गर्छन् कि भन्ने आश जनतामा अझै कायम रहेको बेला एकाएक पार्टीभित्रका सबै तहमा अ’ल्पमतमा परिसकेका ओली संसदीय दलमा पनि अहिले अ’ल्पमतमा परेकाछन् ।
संसदीय परम्पराअनुसार पार्टीमा अ’ल्पमतमा परिसकेपछि र ग’म्भीर नैतिक प्रश्न उठिसकेपछि नैतिकताका आधारमा के गर्नुपर्छ, त्यसको जानकार रहेका ओलीले पदीय हैसियतमाथि पार्टी भित्रैबाट प्रश्न उठेकाले अब बस्ने स्थायी कमिटी वा केन्द्रीय कमिटीको बै’ठकमा आफ्नो राजी’नामाको मा’ग हुन सक्ने प्रष्ट देखेपछि तत्काल स्थानीय समितिको बैठक बोलाउने मनस्थितिमा देखिदैनन् किनकि त्यस्तो भए उनी अ’ल्पमतमा पर्ने निश्चित छ ।
पछिल्लो समय पार्टी सचिवालयबाट नभै सूर्य थापा, महेश बस्नेत, गोकुल बास्कोटा लगायत सर्वेन्द्र खनालहरुको स’ल्लाह- सहकार्यमा चलिरहेका प्रधानमन्त्री ओली पार्टी पद्दतिमा चल्नुको साटो फेरि पनि गणितीय जो’डघटाउमा लाग्दै आफ्नो पक्षमा ब’हुमत बटुल्ने खेलमा लागेका छन् ।
स्रोतका अनुसार उनि नेकपाका सांसदहरुको नामावली संकलन गरेर वि’पक्षमा रहेकाहरुलाई आफ्नो गु’टतिर ल्याउने खेल सुरु गरिरसकेका छन् । यही सिलसिलामा प्रधानमन्त्री ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र वामदेव गौतमसँग बालुवाटारमा लामो छ’लफल गरेका हुन् । पूर्वमाओवादी र पूर्वएमालेको कार्ड फा’ल्दै अहिले पनि आफूलाई माधवकुमार नेपाल र वामदेव गौतमहरुले साथ दिन्छन् र सत्ता जो’गाइदिन्छन् भन्ने विश्वासमा छन । तर तत्कालै माधव र बामदेव पार्टीमा गु’ट मौलाउने गरी केपीलाई साथ दिनेमा नदेखिएको र सरकार पार्टी नि’र्णय अनुसार चल्नु पर्नेमा छन।
विगतमा तत्कालीन अ’ख्तियार प्रमुख लोकमानसिंह कार्कीले कसैलाई त’र्साउनका लागि १३ पन्ने फारम भ’राएर ब्ल्या’कमेलिङको राजनीति गरे जस्तैअहिले प्रधानमन्त्री ओलीको अगुवाईमा त्यही लोकमानसिंह पथको दोस्रो संस्करण अगाडि बढाइएको खुलासा गरिएको छ।
जसको ताजा उदारहण समाजवादी पार्टीका सांसद डा. यादवलाई मधेसबाट ल्याउदै गर्दा नेकपा सांसद कृष्णकुमार श्रेष्ठ (किसान श्रेष्ठ) ले गाडीभित्रै उनले अब सर्वेन्द्र खनालजी अ’ख्तियारको आयु’क्त बन्दै हुनुहुन्छ, त्यसपछि तपाईलाई उहाँले जो’गाउन सहयोग गर्नुहुनेछ भन्दै ब’ल्याकमेलिङ गरेका थिए भन्ने सांसद यादवको वया’नबाट बुझिएको छ।
यसअघि बालुवाटार प्र’करणमा माधव नेपाललाई त’र्साउन खोजिएको चर्चा हुने गरेको थियो । सांसद सुरेन्द्र यादवको व’यानपछि ओली गु’टको अ’पराधिक एवं ता’नशाही कार्यशैली छ’रपष्ट भएको छ ।
अचम्मत के छ भने आफ्ना वि’पक्षीलाई सि’ध्याउन कसरी अ’ख्तियारको का’र्ड फा’लिदो रहेछ र सत्ताको संस्थागत भ्र’ष्टीकरण हुंँदोरेहेछ भन्ने थप प्रष्टसंग बुझिएको छ र अ’क्तियारको भूमिकामा समेतमा प्रश्नावली रहने यादवको ‘अ’पहरण’ पछि प्रष्ट भएको छ ।
सर्वेन्द्र खनाललाई ओलीले अ’ख्तियारको आयुक्त बनाइ आफ्ना बिरु’द्धका जोकोहिलाई ध’म्काएर स’र्वशत्तावादी बन्ने अभ्यासमा थिए र, यसैका लागि एकलौटी नि’र्णय गर्न पाउने गरी संवैधानिक परि’षद सम्बन्धी अध्या’देश ल्याउन चाहेका हुन भन्ने प्रष्ट भएको छ भलै यो वि’फल भएको छ । भनिन्छ, अहिले पनि अ’ख्तियार दुरु’पयोग अ’नुसन्धान आयोगले ओली सरकारकै इसरामा काम गरिरहेको यसकारण २ तथ्यले बुझ्न सकिन्छ।
स्वास्थ्य मन्त्रालयको भ्र’ष्टाचार प्रकरणमा अ’ख्तियार मौन छ र बालुवाटार प्र’करणमा दो’षीहरुलाई का’रवाही गर्न सकेको छैन ।
२) एकै मु’द्दाका आ’रोपी विष्णु पौडेल, कुमार रेग्मीहरुलाई जो’गाएको छ ।
सरकारको गोटीवाला पूर्वप्र’शासकलाई अ’ख्तियारको नेतृ दिएर अ’ख्तियारजस्तो संवैधानिक अंग निश्चित गु’टको ब्ल्या’कमेलिङ गर्ने अ’स्त्र बन्न पुगेको छ । त्यसमाथि ओली गु’ट हावी छ भने प्रष्टै छ। यध्यपी सिंगो पार्टीलाई एक’तावद्ध बनाउनुपर्नेमा प्रचण्डवि’रुद्ध खेल्न चाहने र प्रचण्डलाइ कम’जोर बनाएर शक्तिशाली बन्ने ओली गु’टको ष’डयन्त्रमा च’क्ममा माधव र बामदेवले साथ दिदैनन् भन्ने आंकलन पनि सुरु भैसकेको छ ।
किनकी नेकपा भित्र ओलीको ष’डयन्त्र, जा’लझेल, ध’म्की र प्र’लोभनको राजनीति यति धेरै भइसकेको छ कि अब यही तरिकाले उनले माधव नेपाल, वामदेव गौतम र प्रचण्डहरुलाई फ’काउन वा गलाउन सक्ने स्थिति देखिँदैन ।
स्रोतका अनुसार ओलीनिकट एकथरि नेताहरु अहिले पनि संसदीय दलमा ओलीका साथमा ४० प्रतिशत भन्दा बढिरहेकोले जतिबेला पनि पार्टी फु’टाउन सक्ने है’सियत राख्ने बताउछन् ।
अब ओली समूहको अर्को खेल भनेको नेकपाका नेता र सांसदहरुलाई आफूतिर तान्नका लागि हरसम्भव कोसिस गर्नु नै हो अर्को तिर अब उनीहरुले विभिन्न सांसदहरुलाई आफ्नो गु’टमा आउ, तिमीलाई मन्त्री बनाइदिन्छु, जीवन सु’धारिदिन्छु भन्न सक्छन् । तर, नेकपाका एक स्थायी कमिटीका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले जे गर्न खोज्दै हुनुहुन्छ, त्यो निकै ढीलो भइसक्यो ।’
रोचकता त के छ भने, यदि पार्टी फु’टाइ नै हाले भने पनि हरेक हिसाबले बिश्राम लिन बा’ध्य महेश बस्नेत, सर्वेन्द्र खनालहरुको सहा’रामा खोलिने ओली नेतृत्वको पार्टी कस्तो बन्ला ? जनताको भ’रोसा कस्तो होला ? त्यो भने भबिष्यले बताउने छ।
गणितको अंक मिलाएर महेश बस्नेत, सर्वेन्द्र खनालहरुको स’हारामा खोलिने त्यस्तो पार्टीको छविचाहिँ कस्तो बन्ला ? यसको जवाफ खोज्ने जिम्मा उनकै गु’टका नेताहरुको हो । सही राजनीतिको निर्धारण गणितले होइन, निष्ठा र सिद्धान्तले गर्छ । अलिकति पनि हेक्का भएमा ।