लकडाउनले गर्दा बाहिर रहेका नागरिकलाई घर ल्याउनु सराहनीय कार्य : सासंद मल्ल

डडेल्धुरा, १५ बैशाख : कोरोना भाईरस संक्रमणको जोमिखका बेला नेपाली कांग्रेस सचेत रहन र जनता लाई सचेत गराउन निरन्तर लागि परेको नेपाली कांंग्रेस डडेल्धुरा सभापती कर्ण बहादुर मल्ले बताएका छन ।

स्थानिय सरकारले नै व्यवस्थापन गर्नका लागी सबै भन्दा बढी महत्वपुर्ण भुमिका दिनु पर्ने उनको मान्यता छ । सुदुरपश्चिम प्रदेश सभा सांसद समेत रहेका मल्लले यस लाई सबै राजनितिकर्मीहरु, यहाका समपुर्ण संयन्त्र, प्रदेश सरकार र संघिय सरकारले स्थानिय सरकार लाई चाहिने जती भरपुर सामाग्रीहरु, बजेट र अधिकार समपुर्ण प्रत्यायोजन गर्नु पर्ने बताए।

यि कुराहर गर्नु पर्ने भनि बोल्ने सम्भवतः पहिलो राजनितिकर्मीको दिर्घामा आफु पनि रहेको उनले बताए । पछिल्लो समयमा बाहिर बाट डडेल्धुरा जिल्ला भित्रिने मजदुर, बिद्यार्थी अन्य दाजुभाई तथा दिदि बहिनिहरु जसरी आईराख्नु भएको छ । स्थानिय सरकार समक्ष म आफै पनि गई राखेको छु गाउमा उनले भने, स्थानिय सरकारहरु लाई क्वारेन्टाईनमा व्यवस्थित ढंगले राख्ने कुरामा भरमजदुर रुपमा लागि राखेका छन । तर दुर्भाग्य जो मान्छे बाहिर बाट आएको छ । स्वयं पनि जिम्मेवार हुनु प¥यो नि , कांग्रेस कति जिम्मेवार छ । कम्युनिष्ट कति जिम्मेवार छ । सरकार कति जिम्मेवार छ । स्थानिय सरकार कति जिम्मेवार छ । भन्नु भन्दा पहिले । जो मान्छे बाहिर बाट आएको छ । यहा आउञ्जेल सम्म लाई म क्वारेन्टाईनमा बस्छु । भन्ने शर्तमा आउने । आई सके पछि क्वारेन्टान तिर जादै नजाने ढंगको जुन प्रवृति छ । त्यो प्रवृति बाट पनि त्यो मानिस मुक्त हुनु प¥यो ।

म आज भन्दा ठिक नौ दिन अघि काठ्माण्डौ बाट डडेल्धुरा आएको थिए । काठ्माण्डौको कलंकि बाट कोहलपुर सम्म पुग्दै गर्दा सम्म भण्ड भण्डै दशौ हजार मानिस सडकमा हिडिरहेका थिए ।

महिलाहरु हातमा बच्चा बोकेर , खुट्टामा चप्पल नभएर , पानि खान नपाउने अवस्थामा रहेर बेहाल अवस्थामा हिडिरहेका थिए , त्यो अवस्थामा पनि सरकारले के भनिरहेको थियो भने सञ्चारकर्मीहरुले मिथ्या समाचार सम्प्रेषण गरि राखेका छन । सडकमा कोही पनि हिडि राखेका छैन्न । त्यो संगै अर्को पनि के भईरहेको थियो भने । ट्रकमा मालसामान ढुवानी गर्ने अन्य सवारीका साधनहरुमा सयौ जना यात्रु ओहोर दोहोर गरि रहेका थिए ।

हामि सामाजिक दुरी कायम गरि रहेका छैनौ । म डडेल्धुरा आएर गाउ तिर जान लागेको आठ दिन भयो । शहर बजार तिर पनि गाउमा बसि राखेका अवस्थामा पनि सामाजिक दुरी कायम नगर्ने, खल्तिमा मास्क राख्ने मास्क नलगाउने, सामान्य कुरा जे गरि रहेका छौ । त्यसमा हामि सबै जिम्मेवार हुनु पर्ने बताए ।

त्यसका बावजुत पनि यिनिहरु जहा पुग्छन । त्यहा पुगि सके पछि कम्तिमा पनि प्रारम्भिक सामान्य स्वास्थ्य परिक्षण अनिवार्य गरिनु पर्दछ । स्थानिय स्तरमा खटेका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी साथीहरु जुन चार वटै लेयरको एउटा स्पेयरिंग बनेको छ । त्यो स्पेयरिंग भित्रि उहाहरुले बसि दिनु पर्छ । त्या निर नबस्ने कुरो दुःखद रहेको उनको भनाई छ ।

सुदूरपश्चिम सरकारको हकमा कोरोना भाईरसको महामारि आउनु भन्दा अघि नै प्रदेशको माननिय मुख्यमन्त्रि, अर्थ मन्त्रि, सामाजिक मन्त्रि लगायतका मन्त्रि परिषदमा रहनु भएका सबै साथिहरु लाई म हामि निरन्तर फोन सम्पर्कमा थिए । उनले भने, यस्तो अवस्था आउन सक्छ । भनेर उहाहरु लाई पुर्व तयारीका लागी पनि हामिले निरन्तर आग्रह गरिराखेका थियौ ।

यो अवस्था आईसके पछि पनि सरकार हाम्रो अभिभावक हो । हामि सरकारको साथमा छौ । तपाईले अब कोरोना भाईरस बाट सुदूरपश्चिमका हरेक नागरिक लाई बचाउनका लागी चाहिने आवश्यक सामाग्रीहरु । जस्तो साबुन, सेनिटाईजर, पिपिए, मास्क, पञ्जा लगायतका आश्यक सामाग्र्री खरिद गर्न, नागरिक समक्ष पु¥याउन कुनै हेलचक्र्याई नगर्नु होस । भनि हामि निरन्तर सरकार लाई भनि रहेका थियौ, छौ र आग्रह गरि रहेका छौ । सरकारले अभिभावकत्व निभाउन चुक्नु हुदैन भनेर हामि निरन्तर यो खबरदारि गरि रहेको उनले बताए ।

मन्त्रि परिषदको निर्णय सकारात्म छ । भनेर पनि भनेको छु । उनले भने, माननिय मुख्यमन्त्रि लाई म आफैले निरन्तर फोन गरि सुदूरपश्चिमको कुनै पनि नागरिक संग अन्न पनि छैन, अन्न किन्न पैसा पनि छैन । त्यो अवस्थामा सुदूरपश्चिम सरकारले कसै नागरिक लाई भोकै रहन दिने छैन । भनेर तपाई विज्ञप्ति निकल्नुुस । र जति पनि सुदूरपश्चिमका अन्न भण्डारहरु छन । ति सुदूरपश्चिम सरकारको निगरानिमा र नियन्त्रणमा राख्नुस भनेर हामि निरन्तर सुदूरपश्चिम सरकार लाई भनि राखेका छौ । र साथ पनि दिई राखेको उनले बताए ।

बाहिर बाट आएकाहरु लाई क्वारेन्टाईनमा बस्नुस, बसाउनुहोस भनि म आफै भनि राखेको छु । स्थानिय जनप्रतीनिधी साथीहरु निरन्तर लागु राख्नु भएको छ । उनले भने, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबै लागी राख्या छन ।

डडेल्धुराका सात वटै स्थानिय तहले आफ्नै रकम खर्च गरी समस्यामा परेकाहरु लाई बस पठाई उद्दार गरेका छन । यो काम आफैमा स्वागत योग्य छ । उनिहरु लाई म व्यक्तिगत र नेपाली कांग्रेसका तर्फ बाट धन्यबाद दिन चाहान्छु । यो एक दमै सरहानिय र मानविय काम भएको उनले बताए ।

लकडाउन थपिएको छ । यो स्वभाविक हो । यस लाई हामि सबैले पहिलो त स्वभाविक रुपमा लिनु पर्दछ । मैले फेरी पनि भने । उनले भने, सुदूरपश्चिम सरकार हाम्रो अभिभावक हो । हामि सबै सरकारको पक्षमा छौ । यहाका नागरिकका लागी सुदूरपश्चिम सरकारले कुनै कुराको अभाव हुन दिनु हुदैन ।

यो सरकारको जिम्मेवारी हो । नसकिने चिज वस्तुको आश गर्न सकिदैन । जे जती सकिन्छ । जहा जस लाई जे चिजवस्तुको अभाव छ । चाहे त्यो स्वास्थ्यकर्मी लाई होस, सुरक्षाकर्मी वा आम स्थानिय लाईस । त्यसको सहज उपलब्धता गराउनु पर्ने उनले बताए ।

आजका दिन सम्म सुदूरपश्चिममा सामान्य उपकरण सामाग्रीहरु अभाव रहेको उनले बताए । ज्वरो नाप्ने थर्मोगनहरु उपलब्ध गराउन सकेको छैन हाम्रो सरकारले । उनले भने, सेनिटाईजर उपलब्ध गराउन सकेको छैन । सुरक्षाकर्मीहरुको पोष्टमा मास्क, पञ्जा, सेनिटाईजर राख्न नसक्ने अवस्था छ ।

यि सामान्य भन्दा सामान्य सामाग्री यथासिघ्र पर्याप्त मात्रमा सरकारले उपलब्ध गराउनु पर्छ । यसमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानिय जनप्रतीनिधिहरु लाई खास गरि मनोबल बढाउने ढंगका निति कार्यक्रम सुदूरपश्चिम सरकारले ल्याउनु पर्ने उनले बताए ।

महामारिका बेला रोग बाट बचाउन तागत, बल हामि संग भएको स्वास्थ्य उपकरणहरु, स्वास्थ्य बिज्ञ, स्वास्थ्यकर्मीहरु लाई साथमा राखी खाद्यान्न अभाव हुन नदिन खाद्यान्न भण्डारहरु सरकारको निगरानि नियन्त्रणमा राख्नु पर्ने उनले औल्याए ।

मुख्यमन्त्रिले दैनिक १० घण्टा पिडामा रहेका सुदूरपश्मिवासि संग प्रत्यक्ष सम्वादमा रहुन पर्दछ । उनले भने, सुदूरपश्चिम सरकार संग पर्याप्त बजेट भएकाले यहाका ८८ वटै सनिय तह लाई कम्तिमा पनि एक करोडका दरले यथाशिघ्र मन्त्रि परिषदको बैठक बाट चाहिने आवश्यक सामाग्री आफै खरिद गर्ने गरि विनियोजित गरि पठाईदि समेत आग्रह गरे ।

सम्बन्धित खवर

Back to top button