अ’दालतकाे आदे’शमा ज्ञानेन्द्र शाही छुटे


काठमाडौं, १६ वैशाख : हाम्रो नेपाल हामी नेपाली अभियानका संयोजक तथा भ्रष्टाचार विरुद्वका अभियान्ता ज्ञानेन्द्र शाही सर्वोच्च अ’दालतले आदे’श दिएपछी रिहा भएका छन । शाहीलाई ललितपुर प्रहरी परिस’रले बैशाख ९ गते राती प’क्राउन गरेको थियो । ज्ञानेन्द्र शाहीसँगै ज्ञानेन्द्रका घरबेटी शक्ती शाही पनि आज रिहा भएका हुन् ।
सर्बोच्च अ’दालतमा भएको थु’नछेक बहस पछि शाही रि’हा भएका हुन् ।बिगत आठ दिन देखि प्रहरी हि’रासतमा रहेका शाही अ’दालतको फैसला संगै रि’हा भएका हुन् । लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरको सुनाकोठीबाटबाट उनलाई मंगलबार प’क्राउ गरेको थियो । यस अघि प’क्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अ’दालतमा उपस्थित गराउन सर्वोच्च अदा’लतले आ’देश दिएको थियो ।



अधिवक्ता इन्द्रप्रसाद अर्यालले दा’यर गरेको ब’न्दीप्रत्यक्षीकरण रिटमा आइतवार सु’नुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इ’जलासले प’क्राउ गर्नुको आधार र कारणसहित ब’न्दी शाहीलाई उपस्थित गराउन आ’देश दिएको थियो । सोही ’रिटमाथि सर्वोच्चले उनलाई छाड्न आदेश दिएको हो। सर्वोच्च अदालत र महान्यायाधीवक्ता कार्यालयले मातहतका कार्यालय तथा प्रहरीलाई मु’लुकी अ’पराध सं’हिता का’र्यविधि २०७४ को दफा १५ अनुसार ग’म्भीर किसिमका अ’पराधमा सं’लग्न अ’भियुक्तलाई पछि हाजिर गराउने गरी आफन्तको जिम्मा लगाउन नि’र्देशन दिएको थियो।
रिटमाथि सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले शाहीलाई पक्रा’उ गर्नुको कारण माग गर्दै अदा’लतमा उपस्थित गराउन आ’देश दिएको थियो ।