धरौ’टीमा रि’हा भएलगतै प’क्राउ परे अग्रवाल

काठमाडौं, १८ वैशाख : थर्मल गन कालोबजारी गरेको आ’रोपमा प’क्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रि’हा भएलगतै प’क्राउ पुन: प’क्राउ परेका छन् ।

सम्पति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अुनसन्धान गर्ने भएपछि प्रहरीले फेरि प’क्राउ गरेको हो ।

अग्रवाललाई बिहीबार जिल्ला अ’दालत काठमाडौंले थर्मल गन कालोबजारी गरेको आ’रोपमा २५ लाख ५० हजार ध’रौटीमा छाड्न आदेश दिएको थियो ।

उक्त आ’देशपछि रि’हा भएका अग्रवाल केहीसमयपछि नै पुन: पक्राउ परेका हुन् ।

सम्बन्धित खवर

Back to top button