हामी माझ रहिनन् रानुदेवी अधिकारी

काठमाडौं, १९ वैशाख : रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको नि’धन भएको छ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा नि’धन भएको हाे । अधिकारीको बिहीबार काठमाडौंमा नि’धन भएको उनको पारिवारले जनाएको छ । प्रजातन्त्र सेनानी समेत रहेकी उनको बिहीबार राति नि’धन भएको हाे ।

उन पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दा’हसंस्कार गरिएको अधिकारीकी कान्छी छोरी अल्पना रेग्मीले बताइन् । रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रा’न्तिका गीत गाएकी थिइन् । उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै नि’धन भएको थियोे । उनका दुई छोरी र एक छोरा छन्।

नेपाली राजनितीकी आदर्श ब्यक्ती तथा कांग्रेस नेतृ नोना कोइरालाको बहिनी समेत रहेकी  रानुदेवीले नि’रंकुशता वि’रुद्धको प्रजातान्त्रिक आ’न्दोलनमा कला र सांगीतिक मो’र्चामा रहेर काम गरेकी थिइन् ।

सम्बन्धित खवर

Back to top button