कोहोलपुरमा सवारी दर्घटना, सेनाको भ्यानको ठक्करबाट एकको मृ’त्यु एकको अवस्था घम्भिर


बैशाख २० कोहलपुरमा :- NTV चोकमा सवारी दर्घटना सेनाको गाडीको ठक्करबाट एक जानको घटना स्थलमै भे.४ प. ७६२० नम्बरको मोटरसाइकलमा सवारको मृ’त्यु र एक गम्भीर घाइते भएका छन।
करिब साडे चार बजेतिर नेपालगञ्जबाट कोहलपुर तिर आउदै गरेको नेपालि सेनाको गाडिको ठक्करबाट कोहलपुरको एनटिबि रोडचोकमा एकजानको घटना स्थलमै ज्यान गएको छ भने मोटरसाइकलमा सवार महिला घम्भिर घाइते भएकी छन।



प्रहरीका अनुसार करिब साढे चार बजेतिर एनटिबि चोकबाट भित्र प्रबेश गर्न लागेको मोटरसाइकललाइ तिब्र गतिमा आएको सेनाको भ्यानले ठक्कर दिदा मोटरसाइकल चालकको ज्यान गएको हो। उनिहरुको परिचय भने नखुलेको र केही बेरमै सबै पत्तालगाउने जनाइएको छ।








