सरकारकाे नीति तथा कार्यक्रम जेठ २ गते


काठमाडौं, ३० वैशाख : नेपाल सरकारले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम जेठ दुई गते हुने भएकाे छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २ गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको हाे ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।



मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको स्राेतले बताएकाे छ ।