ललितपुरका दुई अस्पताल सिल

काठमाडौं, ३१ वैशाख : ललितपुरका दुई अस्पताल सिल गरिएकाे छ । काेराेना भाइरसका कारण ललितपुर पुल्चोकमा रहेका आरोग्य फाउन्डेसन र निदान अस्पताल सिल गरिएको हाे ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै अस्पताल सिल गरिएको हो ।

बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

सम्बन्धित खवर

Back to top button