मन्त्रिपरिषद् बैठक साढे २ बजे

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे हाे ।

काठमाडौं, २ जेठ : मन्त्रिपरिषद् बैठक साढे २ बजे बस्ने भएकाे छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएकाे हाे ।

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसदमा पेस गरिन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएकाे छ ।

सम्बन्धित सामग्री पढ्नुहाेस्

https://satkarpost.com/2020/05/15/19897/

सम्बन्धित खवर

Back to top button