लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गर्ने निर्णय

काठमाडौं,५ जेठ : नेपाल सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गर्ने निर्णय पारित गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरासहितकाे नक्सा पारित गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

भारतकाे अति’क्रमणा रहेकाे नेपालकाे लिम्पियाधुरा, लिपुलेक, कालापानीकाे विषयमा लामाे समयदेखि बहस हुँदै आएको थियो । जुन नेपालको नक्सामा समेत समावेश भएको थिएन ।

सडकदेखि सदनसम्म चर्को द’वाव भएसंगै सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी सहितको नक्सा जारी गर्ने निर्णय  पारित गरेको छ ।

सम्बन्धित खवर

Back to top button