नायिका अनुष्काले गरिन यस्तो अपमान, भारतीय च्यानलहरु बन्दको माग

काठमाडौं, ८ जेष्ठ  : नेपाल-भारतबीच सीमा वि’वाद चर्कदै गर्दा भारतीय र नेपालीबीचको आ’रोप र प्रत्या’रोपले उ’ग्र रुप  लिइरहेको छ । दुई देशका विशिष्ट देखि साधारण जनता सम्माले बिभिन्न  बक्तव्यबाजी गरिरहेका छन।  यसैक्रममा  ओटीटी प्लेटफर्ममा रिलिज भएको भारतीय नायिका अनुष्का शर्माको वेब सिरिजले नेपाली तमाम चेलीहरूको मात्रै हैन सारा नेपाली समुदायको घोर अ’पान हुने गरि नियो’जित र कुटनीतिक मर्यादामा विपरित सिरिज प्रसारण  गरको छ ।

नेपाल र नेपाली माथि अपमान हुनेगरी बनाइएको  नियोजित एक भिडियो क्लिपमा सोधपुछको क्रममा एक भारतीय महिला पुलिसको रोलमा देखिएकी अधिकारीले नेपाली माहिला पात्रमाथि यति तु’च्छ र आ’पत्ति जनक शब्दले  गा’ली  गर्छिन्  जुन यसमा लेख्नु  उचित हुन्न ।

जुन शब्द प्रयोग गरिएको छ, त्यो शब्द अस्विकार्य  र नि’न्दनीय छ।  त्यो भिडियोमा  नेपाली चेलीलाई र’न्डी भन्दै तथानाम  गा’ली गरिएको नाटकले आशयले के प्रष्टयाएको छ भने नेपालीहरु भारतमा दे’हव्या’पार गरेर जीविकोपार्जन गर्ने बे’श्या जाति हुन , भारतको नोक्कर  हुन भन्ने स्पष्ट पार्न   खोजेको छ ।

कानूनतः  कुनै फिलिम, सिरियल तथा भिडियोहरुमा यसरी कुनै पनि देश , व्यक्ति र समुदायको घोरअप’मान हुनेगरी शब्दको प्रयोग गर्नै पाइदैन  तर अहिले भारतीय मेडियाले  बारम्बार तु’च्छ र हेप्या प्रवृतिमा  गर्जिरहेको त छदैंछ   निष्पक्ष  फिल्म जगत कि हिरोइनको उक्त हर्कतले इतिहास देखि कसैको गुलाम नभएको हाम्रो देशका नेपाली जातिको घोर अप’मान गर्दा नेपाली-भारतीय बीच ठूलो बैमानष्यता सिर्जना गरेको छ।

यस खालको नि’योजित शब्द चयन प्रति भने आ’पत्ति जनाउंँदै  सिरियलकी निर्मातान तथा भारतीय अभिनेत्री  अनुष्का शर्मालाई  कानूनि चे’तावनी सहितको  लिगल  नोट  भने जारि गरिसकिएको छ।
लिगल नोटिस विशेषतः कानूनी उपचार थाल्नुअघि विपक्षीलाई यसबारे जानकारी दिने उदेश्यले गर्ने गरिएको छ । कोभिड–१९ को महा’मारीका बेला भारतमा निःशुल्क कानूनी सल्लाह प्रदान गर्नका लागि बनेको वकिल समाजका एक सदस्य एवं प्रणय राय एण्ड असोसिएट्सको चेम्बरसँग जोडिएका वकिल विरेन श्री गुरुङले अनुष्कालाई ‘लिगल नोटिस’ पठाएको जानकारी दिएका  छन  ।

गुरुङले सिरिजको दोस्रो एपिसोडमा प्रयोग गरिएको ‘नेपाली रण्… ले  सिङ्गो नेपाली महिलाको मात्रै हैन नेपाली जाति प्रतिको  घोर कानून उ’लङ्घन हो भनेका छन्।

एक मिडिया रिपोर्टका अनुसार  त्यहाँ स्थित नेपाली भाषी गोरखा समाजले पनि यो सिरिजको संवादमा आ’पत्ति जनाउँदै उक्त शब्द ह’टाउन मा’ग गरेको छ ।

१८ मे मा उनीहरुले एउटा अनलाइन याचिका चलाएका छन् । उक्त याचिकामा केन्द्रीय सूचना र प्रसारण मन्त्री प्रकाश जावेडेकर, ओटीटी प्लेटफर्म र सिरिजकी निर्माता अनुष्का शर्मालाई सम्बोधन गर्दै लेखिएको छ । सिरिजको यो संवादमा गोरखा महिलालाई ग’लत तरिकाले चित्रित गरिएको भन्दै शब्दलाई म्युट गर्नुपर्छ र सब टाइटल ब्लर गर्नुपर्छ साथै  संशोधन गरिएको भिडियो सबैका लागि उपलब्ध गराउनुपर्छ भनिएको छ । यसका साथै बिना शर्त उनीहरुलाई मा’फी पनि माग्नुपर्छ भनिएको छ ।

लकडाउनको समयमा पनि यसरी आ’पत्ति जनाउंँदै पठाइएको उक्त कानूनी नोटमा हालसम्म नायिका अनुष्काले  कुनै प्रतिक्रिया  जनाएकी छैनन् ।  यदि वकिलले  भने अनुसार उने माफी मागेर उक्त भिडियो हटाइनन् भने नेपाली मात्रै हैन संसार भरिका नेपाली जाति (भाषी ) हरुले उनको बि’रूद्धमा जाने  र  नेपाल भारत  बैमान’ष्यता झन बढ्ने जानकारहरु बताउछन् । आफ्नो देशप्रति जसको पनि झुकाव हुन्छ।

तर जसरी नायिका मनिषा कोइरालाले  कसैको पनि वि’रोध नगरी भद्र भाषामा आफ्नो देशको सपोट  गरिन त्यसरी नायिका अनुष्काले  गर्न सक्थिन  तर उनको यो नेपाली जाति प्रतिको  ह’र्कत  पा’खण्डी र नि’योजित छ ।  जसले सारा नेपालीलाई एक  भएर भारतीय ग’द्दारहरुबिरुद्धमा  हरठाँउबाट भी’षण लडा’इँको लागि तयार हुन पर्ने पाठ सिकाएको छ  ।

साथै नेपालमा पूर्णरूपले भारतीय फिलिम र टिभि च्यानल को व्यापारीक प्रसारण ब’न्द गर्नुपर्ने माग सर्बत्र उठिसकेको छ । अझ यसलाइ सबैतिरबाट पेचिलो बनाउन जरुरी छ। साथै नेपाली नायिका मनिषा कोइरालाप्रतिको  भारतीय मिडियाहरु तु’च्छ प्रस्तुतिले पनि सबै नेपालीको मन दुखाएको  छ।  यसरी आफ्नो कला बेचेकी  मनिषालाई खान नपाएर आएको आ’रोप लगाउन र यसै बखतमा भारततिर नायिकाले  उक्त सिरिजमा नेपाली चेलाहरूलाई  दिएको सन्देश कतै मनिषा माथिको अर्को प्र’हार त हैन भन्ने आ’शङ्का जन्मिएको छ।

सम्बन्धित खवर

Back to top button