बाग्लुङमा भारतबाट आएका ६ जनामा कोरोना देखियो

काठमाडौं, १४ जेठ : बाग्लुङका ६ जना व्यक्तिमा मंगलबार कोरोना भाइरसको संक्रमण देखिएको छ।

बडिगाड र तमानखोलाका वासिन्दा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी गौलौचन सैंजूले जानकारी दिए।

अहिले संक्रमितहरूलाई बाग्लुङस्थित धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा ल्याइँदैछ।

सबै संक्रमित भारतबाट आएको खुलेको छ।

सम्बन्धित खवर

Back to top button