लकडाउनलाई सहज पार्दै लैजानेसम्बन्धी सरकार अझै निर्णय लिन सकेन

काठमाडौँ,२४ जेठ:सरकारले कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले अढाइ महिना बितिसक्दा पनि लकडाउनलाई सहज पार्दै लैजानेसम्बन्धी कुनै निर्णय शनिबार पनि हुन सकेन।

लकडाउनलाई सहज पार्दै लैजाने सम्बन्धमा शनिबार उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठक बसे पनि उक्त बैठकले कुनै ठोस निर्णय गर्न नसकेको बताए ।

बैठकमा आर्थिक गतिविधि सुरु गर्ने भन्नेबारे छलफल भएको हो।स्वास्थ्य मन्त्रालयको सुझावअनुसार आर्थिक गतिविधि अघि बढाउँदै लैजाने भन्नेबारे बैठकमा छलफल भएको बताइएको छ।

सम्बन्धित खवर

Back to top button