संक्रमितको संख्या ५ हजार ६२ पुग्यो ,आज मात्र ४४८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ३० जेठ नेपालमा शुक्रवार थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ४२४ जना पुरुष र २४ जना महिला रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।












