नेपालको पहिलो महिला क्याम्पस प्रमुख शिक्षाविद् जोशीको निधन

काठमाडौं, ६ असारः नेपालको अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८८ वर्षको उमेरमा निधन भएको बताइएको छ।

जोशीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। छातीमा समस्या भएपछि जोशीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

जोशीको दिउँसो करिब ३ बजे आसपासमा मृत्य भएको बताइएको छ।

सम्बन्धित खवर

Back to top button