satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

‘नागरिकता विधेयक ऐन भारतको लागि मात्र होइन् यो अरु देशसँग पनि लागु हुन्छ’, भिडियोसहित नेतृ गंगा चौधरी

सत्कार पोष्ट सत्कार पोष्ट
२०७७ मंसिर २२ मा प्रकाशित
1,757
‘नागरिकता विधेयक ऐन भारतको लागि मात्र होइन् यो अरु देशसँग पनि लागु हुन्छ’, भिडियोसहित नेतृ गंगा चौधरी

काठमाडौँ, ११ असारः सांसद तथा नेकपाकी नेतृ गंगा चौधरीले नागरिकता विधेयक ऐन पारित भइसके पछि नेपाल र भारतको सम्बन्ध बिग्रन्छ भनेर यसको विरोध गर्ने नेताहरुलाई भनिन्,’नागरिकता विधेयक ऐन भारतको लागि मात्र होइन् यो अरु देशसँग पनि लागु हुन्छ।’

भारतको चेली नेपालमा विहे गरेर आए डाएरेक्ट नागरिकता नदिए सम्बन्ध बिग्रने र नेपाली चेलीले भारतमा विहे गरेर गएपछि ८/१० वर्ष पर्खनु पर्दा सम्बन्ध नबिग्रने कहाँको नीति हो भनेर आक्रोश व्यक्त गरेका छन्।

यो ऐन पास भएपछि भारत र नेपाल सम्बन्ध बिग्रन्छ भन्ने डरले नेताहरूले यसको बिरोध गरेको उनले बताइन्।उनले भनिन्, ‘ती नेताहरुले भोटको खेती गर्नलाई बोलेको तर तिनीहरूको भित्री मनले बोलेका छैनन्। ‘

नागरिकता राष्ट्रलाई एक ठाउँमा बाध्ने एउटा नियम भएकाले नागरिकताको सवाललाई कहिल्यै पनि कमजोर बनाउँन नहुने सांसद चौधरीले बताएकी छिन्। ‘कानुन भावनामा बगेर बनाउने चिज होइन् , कानुन राष्ट्र हितको लागि बनाउँनुपर्छ।’ उनले भनिन् ‘यदि मेरो छोराले पनि विदेशी बुहारी भित्र्याउछ भने नेपाली नागरिकता पाउँन सात बर्ष कुर्नु पर्छ।कानुन समग्र नेपाली नागरिकको लागि हुनुपर्छ व्यक्तिको लागि होइन्। ‘

उनी अहिले राष्ट्रप्रमी नेतृको रुपमा निकै चर्चाचामा रहेकी छिन्। भारतले गरेको नाकाबन्दीको वेलामा भारतमा गएर भात खाने नेपालतिर ढुङ्गा हान्ने राष्ट्रवाद नभएको उनले बताइन्। ‘मलाई राजनिति गरेर खाउँला भन्ने छैन् तर म सडकबाट भए पनि राष्ट्रको निम्ति आवाज उठाउने छु,’ उनले भनिन्।

Related Posts

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७७ मंसिर २२
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर
कर्णाली प्रदेश

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

by सत्कार पोष्ट
२०७७ मंसिर २२
0

सुर्खेत २४भाद्र: सदाझै भाद्र २४ गते यूगपुरुष बि पि कोइरालाको १०९औ बि पि जयन्ती देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो यसरी...

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७७ मंसिर २२
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७७ मंसिर २२
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

२०७७ मंसिर २२
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

२०७७ मंसिर २२

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Uncategorized

LuckyDraw On the web On line casino Sydney

by हेमन्त बुढाथोकी
२०७७ मंसिर २२
0

LuckyDraw On the web On line casino Sydney Recently, wagering platforms have already been rapidly creating on the planet, now...

Read more

Yoju On line casino Overview

२०७७ मंसिर २२

Oщ peut-on jouer pour de l’argent rйel dans un casino en ligne Unique ?

२०७७ मंसिर २२

Avast Premier Assessment

२०७७ मंसिर २२

Ways to Hold Powerful Board Appointments

२०७७ मंसिर २२
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.