कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि

काठमाडाैँ, १३ असारः कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल सुर्खेत पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणबाट दैलेखका ५ जना, सुर्खेतका १२ जना, सल्यानका ३ जना, जाजरकोटका २ जना र मुगुका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर

Back to top button