satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

भाइरल बन्याे बाल गायिका आयुशा गौतमको तीज गीत-ः सम्मानका लागि सेयर गराैँ

सत्कार पोष्ट सत्कार पोष्ट
२०७७ असार १४ मा प्रकाशित
1,202
भाइरल बन्याे बाल गायिका आयुशा गौतमको तीज गीत-ः सम्मानका लागि सेयर गराैँ

काठमाडाैँ, १४ असारः बाल गायिका आयुसा गौतमले आवाज दिएको तीज गीत बजारमा अाएकाे छ । गीतमा चर्चित गायिका गीता देबी र चर्चित गायक हेमन्त रसाइली कान्छाले आयुसा गौतमलाई आवाजमा साथ् दिएका छन।फुली नाकैमाको सफलता संगै आयुसा गौतमको यो अर्को उत्कृष्ट गीत हो।

काभ्रेकि ८ बर्षिय आयुषा गौतम संग अतभुत क्षमता भएको पाईएको छ । उनी अहिले २ कक्षामा अध्ययनरत् छिन् । आफ्नी आमासंग काठमाण्डौं घुम्न आएकि आयुषालाई इन्द्रेणी समजका अध्यक्ष तथा सञ्चालक कृष्ण कंडेलले गीत गाउने अवसर जुटाउनु भएको थियो । पहिलो दोहोरी गीत इन्द्रेणीकै कलाकार छत्र बहादुर शाहीसंग गाउंदा छत्रलाई शब्दवाणले ठाउंको ठाउं पारेकिछिन् । उनको शब्द चयन वरिष्ठ, पाको र राष्ट्रियस्तरको कलाकार भन्दा कम छैन ।

सतिस अधिकारीले निर्माण गरेको गीतलाई एस थ्री के ले बजार ब्यबस्थापन गरेको छ भने गीतमा निर्देशन देबेन्द्र कुँवरले गरेका छन।शम्भु चालिसेले छायांकन गरेको भिडियो भित्र चर्चित कलाकारहरु सुरबीर पण्डित ,राम चन्द्र अधिकारी,लक्ष्मी गिरी,चक्र साउद आर सी ,आयुसा गौतम र गीता देबिको रहेको छ।

गीतमा शब्द भने सतिस अधिकारीले कोरेका छन।हेमन्त रसाइली कान्छाको संगीत रहेको गीत निकै मार्मिक बनेर आएको हो।गीतमा सासु बुहारीको कहानी संगै एक बिधुवा नारीको बास्तबिक कथा जोडिएको छ।

Related Posts

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by ललित पहाडी
२०७७ असार १४
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

मनोरञ्जन

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

by ललित पहाडी
२०७७ असार १४
0

प्रेस सेन्टरको कोहलपुर नगर समिति अध्यक्षमा पुष्पराज हमाल

प्रेस सेन्टरको कोहलपुर नगर समिति अध्यक्षमा पुष्पराज हमाल

२०७७ असार १४
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

२०७७ असार १४
कैदीबन्दीसँग जिल्ला न्यायधीशको अन्तरक्रिया

कैदीबन्दीसँग जिल्ला न्यायधीशको अन्तरक्रिया

२०७७ असार १४
तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

तुला राम डाँगी क्षेत्रिको ” प्रदेशीहरुको पिडा बोकेको गित फर्की आउदिन” सार्बजनिक (भिडियो सहित

२०७७ असार १४

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by ललित पहाडी
२०७७ असार १४
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

Read more
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७७ असार १४
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७७ असार १४

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७७ असार १४
सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७७ असार १४
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.