satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अस्ट्रेलियाबाट सस्तो भाडामा उद्धार उडान सुरु

सत्कार पोष्ट सत्कार पोष्ट
२०७७ असार ३१ मा प्रकाशित
1,068
अस्ट्रेलियाबाट सस्तो भाडामा उद्धार उडान सुरु

सिड्नी, ३१ असारः अस्ट्रेलियाबाट अघिल्लो पटकको तुलनामा सस्तो भाडामा उद्धार उडान सुरु भएको छ । अघिल्ला दुई उडानमा भन्दा मंगलबार नेपाल उडेकाहरु ९ सय अस्ट्रेलियन डलर कममा उड्न पाएका छन् ।

नेपाली दूतावास अस्ट्रेलियाको पहलमा निर्माण गरिएको विशेष समितिको पहलमा गरिएको उद्धार उडानमा मंगलबार अस्ट्रेलियाका तीन सहरबाट एक सय ४९ जना नेपाल प्रस्थान गरेका छन् ।

सिंगापुरबाट नेपाल उडान भर्ने सिंगापुर एरलाइन्सको सिट क्षमता १४९ भएकाले अस्ट्रेलियाबाट १४९ जनालाई मात्रै पठाउन सकिएको एनआरएन अस्ट्रेलियाले बताएको छ ।

अस्ट्रेलियाबाट नेपाल जान झन्डै ६ सय जनाले रुचि देखाए पनि उडान क्षमताका आधारमा १४९ जनालाई मात्रै मंगलबार पठाउन सकिएको हो ।

बुधबार नेपाल पुग्ने यात्रुहरुमा २ जना अस्ट्रेलियन नागरिक पनि छन् । उनीहरुले अस्ट्रेलियन सरकार र नेपाल सरकारको अनुमति लिएका थिए । यो उडानमा सिड्नीबाट १०४ जना, मेलबर्नबाट ३३ जना र ब्रिसबेनबाट १२ जना छन् ।

सिड्नी र ब्रिसबेनबाट एउटा जहाजले र मेलबर्नबाट फरक जहाजले सिंगापुरसम्मको व्यवसायिक उडानमा उनीहरुलाई बुधबार बिहान सिंगापुर पु¥याइने छ र सिंगापुरबाट काठमाडौंका लागि चार्टर गरिएको जहाजमा लगिने छ ।

नेपाल सरकारले काठमाडौंबाटै चार्टर गरेका अघिल्ला नेपाल एअरलाइन्सका उडानहरुको भाडा दुई हजार ६ सय ५० अस्ट्रेलियन डलर थियो । यो उडानको एक हजार ७ सय ५० अस्ट्रेलियन परेको छ । संकटका बेला नेपाल सरकारले नै नेपालीका लागि गरेको उद्धार उडानको भाडादर महँगो भएको गुनासो यात्रुहरुले गर्दै आएका थिए ।

अस्ट्रेलियाका तीन फरक स्थानबाट गरिएका उडानका यात्रुहरुलाई सहयोग गर्न गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पदाधिकारीहरु, अस्ट्रेलियामा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरु र नेपाली दूतावासका प्रतिनिधिहरु विमानस्थलमा पुगेका थिए ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
२०७७ असार ३१
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
२०७७ असार ३१
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७७ असार ३१

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

२०७७ असार ३१

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

२०७७ असार ३१
NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

२०७७ असार ३१

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by ललित पहाडी
२०७७ असार ३१
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

Read more
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७७ असार ३१
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७७ असार ३१

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७७ असार ३१
सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७७ असार ३१
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.