कोरोना संक्रमणबाट आज थप ७ जनाको मृ’त्यु पुष्टि

काठमाडौं, २ असोजः नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज थप ७ जनाको मृ’त्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ महिला र ५ पुरुषको गत २४ घन्टामा कोरोना संक्रमणबाट नि’धन भएको हो ।

आज काठमाडौं उपत्यकामा २ महिला र २ पुरुष गरी ४ जनाको मृ’त्यु पुष्टि भएको छ । आज मृ’त्यु भएका ७ जनामा एक युवकबाहेक ६ जना वृद्धवृद्धा छन् ।

देशमा अहिलेसम्म मृत्यु हुनेहरुमा २ सय ८७ पुरुष र एक सय १३ महिला छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६३ प्रतिशत रहेको छ ।

सम्बन्धित खवर

Back to top button