वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, ७ असोजः सर्वोच्च अदालतले वामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश आनन्दमाेहन भट्टराईको एकल इजलासले गाैतमलाई राष्ट्रिय सभा सदस्यको रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको हो। आदेशसँगै गाैतम मुद्दाको टंगो नलागेसम्म सरकारमा सहभागि हुने बाटो बन्द भएको छ ।

सम्बन्धित खवर

Back to top button