थप ९ सय २ जना कोरोना संक्रमित देखिएका छन् ।


काठमाडौँ ,१९,असोज : बिश्वब्यापी महामारीको रुपमाा फैलिको कोभिड 19 बाट पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ९ सय २ जना कोरोना संक्रमित देखिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ६ सय ९७, ललितपुरमा १ सय १२ र भक्तपुरमा ९३ जना संक्रमित थपिएको जानकारी दिइएको हो ।











