कोरोनाले थप १२ जनाको मृ’त्यु

काठमाडौं, २२ असोजः कोरोना भाइरसका कारण पछिल्लो २४ घन्टामा नेपालमा थप १२ जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालमा थप १२ जनाको मृ’त्यु भएको हो ।

यससँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण मृ’त्यु हुनेको संख्या ५९० पुगेको छ ।

सम्बन्धित खवर

Back to top button