काठमाडौं, १३ पौष : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा सोमबार बिरोध प्रर्दशन गरेको छ ।