पृथ्वीनारायण शाह को २९९ औं जन्मोत्सव सुर्खेतमा भब्यरुपले मनाउदै

दिपेन्द्र थापा मगर
सुर्खेत २७ पौष: सुर्खेतको वीरेन्द्रनगर मा आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीनारायण शाह को २९९ औं जन्मोत्सव को अवसर पारेर नेपाली झण्डा सहितको बजार परिक्रमा पर्दशन गरेको छन। उक्त पर्दशन वीरेन्द्रनगर बजारभरी गरिसकेपछी पिपलचौतारामा भेला भै औपचारिक  कार्यक्रम गरि समापन गरियको छ।आजको यस कार्यक्रम लाई भिडियो मार्फत हेर्नको लागि तलको  लिङ्क क्लिक गर्नुुुुुहोला धन्यवाद ।https://youtu.be/Jic10FNHveY

सम्बन्धित खवर

Back to top button