पत्थरको मुटु गित सार्बजनिक अपलोड भएको २ घण्टामा १८ हजार भ्यूज 

दिपेन्द्र थापा मगर
सुर्खेत ३ माघ : बास्तबिक कहानिमा आधारित रहि पत्थर को मुटु भन्दै टिकटकमा भाइरल भएको दाङ को बिजय पुन अहिले पछिल्लो समयमा धेरैले खोजी गरेको एक ब्यक्ती हुन। उनको अहिले टिकटकमा २७२.५ k फ्लोअर्स र ११.९ M लाइक रहेको छ।आज यहि कथामा आधारित रहि पत्थरको मुटु भन्ने गित सार्बजनिक भएको छ। र अपलोड भएको २ घण्टामै १८ हजार दर्सकले हेरिसकेको छन। गित भने बिजय पुनको आफ्नै नामको युट्युब च्यानल बाट अपलोड भएको छ।
सोही गित भने सबै नेपालीले अत्याधिक मन पराइएको गाएक प्रताप दास को आवाजमा रहेको छ र सङ्गीत भर्नुभएको छ गाएक तथा सर्जक ऋषि खड्काले। यस भिडियोमा बिजय पुन र  गिता ढुंगाना अभिनय रहेको छ भने भिडियोको निर्देशन बिक्रम चौहानले गर्नुभएको छ।

सम्बन्धित खवर

Back to top button