देवदहका अनिल मगरको पहलमा सृष्टि आलेमगर लाई रु.४,२९,९४९/- रुपिया सहयोग रकम हस्तांतरण

दिपेन्द्र थापा मगर
काठमाडौ१५ माघ : दीन, दुखी,गरीबको लागि सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट सहयोग गरेर कहिले नथाक्ने स्याङजामा जन्मिएका हाल रूपनदेही जिल्ला देवदह -७,सितलनगर बस्नुहुने र कामको शिलशिलामा द.कोरियामा कार्यरत मगर संसार(Magar sansar) Photo gallery ग्रुप पेजका संस्थापक अध्यक्ष अनिल लामीछाने थापा मगरले ट्यूमर क्यान्सर तथा मुखमा घाउ भई उपचार गर्न समस्या परेकी आर्थिक अवस्था निकै कमजोर #सर्लाही जिल्ला हरिपुर – १,की ३ बर्षीय सानी नानी सृष्टि आले मगरको उपचारको लागि सहयोग अभियान सुरु गरी समाजिक सञ्जाल फेसबुक मार्फत रू.४,२९,९४९/- (४ लाख २९ हजार ९ सय ४९) रुपिया सहयोग रकम संकलन गरी उपचार गर्न ktm आएकी सृष्टि आले मगरलाई उहा बस्ने डेरामै पुगी मगर संसार ग्रुप को सक्रिय एडमिन सदस्य तूल्सी आले मगर र एडमिन लक्ष्मि थापा मगरको हातबाट सो रकम हस्तांतरण गरेको छ।
अभियन्ता अनिल लामिछाने मगर  ले आफ्नो फेसबुक वाल र मगर संसार(magar sansar) photo gallery ग्रुप पेज भित्र सहयोगको अपील गरी सबै सीत आग्रह गरेका थिए।
सहायता सँगै एडमिन समितीको सहकार्यमा सो रकम उठाउन सफल भएको हो। र अभियन्ता अनिललाई एडमिन तुल्सी आले मगरले नेपालमा पैसा संकलन गर्न ठुलो साथ दिएको थियो।भने मगर संसार ग्रुपको एडमिन समितिले अहम भूमिका खेलेको थियो।
अनिल ले आफ्नो अपीललाई स्वीकार गरी देश बिदेसबाट साथ सहयोग हौशला दिनु हुने सम्पूर्ण सहयोगी मनहरुमा धन्यवाद ब्यक्त गर्दै उठेको रकम सम्पूर्ण एक पैसा पनि तलमाथि नगरी सृष्टि आले मगर को बाबा जीवन आले मगरलाई जिम्मा लगाउने र नानुको सु स्वस्थ लाभको कामना समेत गरेको छ।
नानुको लागि सहयोग रकम पठाउनु हुने सहयोगी मनहरु निम्न छन:-
✅कोरियाबाट मात्र संकलन भएको कोरियन वोन :-
१) मगर संसारका संस्थापक :- अनिल लामिछाने मगर  रूपनदेही ? 31,000/- won
२) रोज सिंजाली मगर – कपिलवस्तु  ? 30,000/- won
३) कमल थापा मगर – संखुवासभा ? 51,000/- won
४) नेत्र पुन मगर – बागलूङ ग्लकोट ? 30,000/- won
५) के.आर लायो मगर – मकवानपुर ? 30,000/- won
६) भीम चिदी मगर – पाल्पा बगनासकाली ? 25,000/- won
७) टेक ब.झेंडी मगर – स्याङजा,कारिकोट ? 20,000/- won
८)ओमन राना मगर – स्याङजा,गल्यांग ? 30,000/- won
९) दोनु सारू मगर – देवदह- 3,रूपनदेही ? 35,000/- won
१०) बरुन आले मगर – अरुण-2,भोजपुर  ? 40,000/- won
११) कुमार थापा मगर – सुसारे, गोरखा ? 30,000/- won
१२) समीर गाहा मगर- देवदह, रूपनदेही ? 30,000/- won
१३)अमृत मगर – बुटवल ? 50,000/- won
१४) अनिल मगर – धरान ? 30,000/-won
१५)खिम सिंजाली मगर – गल्यांग 11,स्याङजा ? 25,000/- won
१६) मिलन राना मगर – देवदह-४,भवानीपुर रूपनदेही  ? 25,000/- won
१७) चिरन मगर – बागलूङ ? 31,000/- won
१८) सञ्जय थापा मगर –  स्याङजा ? 30,000/- won
१९) नेत्र सोराली मगर – ओखलडूंगा लिखू  ? 20,000/-
२०) प्रकाश रुम्भा – बीरगंज ? 30,000/-won
२१) अमर सारू मगर- देवदह-३,रूपनदेही ? 30,000/- won
२२) हिमाल थापा मगर – बिरुवा स्याङजा ? 30,000/- won
२३) बसन्त आले मगर – भिमाद तनहू ? 40,000/- won
२४) सोनी शेर्पा – ktm कपन ? 50,000/- won
२५) सुनीता राना मगर – कोटिहवा रूपनदेही  ? 20,000/- won
२६) हेमन्त थापा मगर – बुटवल ? 30,000/- won
२७) दिनेश भण्डारी – देवदह घोडाहा रूपनदेही ? 25,000/- won
२८) हुमन सारू मगर – गल्यांग स्याङजा ? 30,000/-won
२९) लक्ष्मण खुलाल मगर – बर्दघाट नवलपरासी ? 25,000/- won
३०) जिम्ब मगर – बागलूङ ? 50,000/- won
३१) गौरी शंकर अमात्य – सुनवल नवलपरासी ?10,000/- won
३२) प्रदीप आलेमगर – पोखरा ? 35,000/- won
३३) गोबिन्द आले मगर – बारा, निजगढ ? 20,000/- won
३३) लोही(पूर्ण)पुन मगर – अन्नपूर्ण म्याग्दी ? 20,000/- won
३४) मुक्ति मीरेन मगर – गुल्मी ? 15,000/- won
३५) अर्जुन राना मगर – स्याङजा बिरुवा ? 20,000/- won
३६) ज्योती थापा मगर – स्याङजा/पोखरा ? 35,000/- won
३७) दलेन्द्र गुरुङ् – स्याङजा,जगतभँज्याङ ? 25,000/- won
३८) कृष्ण दिसुवा मगर – तानसेन पाल्पा ? 40,000/- won
३९) बबीन पुन मगर – बागलूङ ? 31,000/- won
४०) फत्त ब.चर्ती मगर – पाल्पा ? 15,000/- won
४१) रामु सारू मगर – देवदह रूपनदेही ? 20,000/- won
४२) दीपक दरलामी मगर – वालीङ स्याङजा  ? 20,000/- won
४३) बम राना मगर – पाल्पा निस्दी ? 30,000/- won
४४) बिक्रम थापा मगर – तिलोत्तमा -११ रूपनदेही 20,000/- won
४५) बिष्णु मगर (आंसू)- सिन्धुली, सुनकोशी? 22,222/- won
४६) मन बलाल मगर – गुल्मी कालीगण्डकी ? 30,000/- won
४७) चित्र घर्ती मगर – ताराखोला बागलूङ् ? 2,00,000 /- won
४८) टपिस घर्ती मगर – सुर्खेत बिरेन्द्रनगर ? 50,000/- won
?टोटल कोरियन 16,10,333/- वोन
(नेपालिमा जम्मा रुपिया रू.१,७४,२२१ /- मात्र)
…………………………
नेपालमा जम्मा भएको सहयोग रकम निम्न छन:-
१) मुना थापा मगर – #गोरखा ,शहीद लखन रू.५,०००/-
२) एडमिन मोनिका मगरनि – #पोखरा हाल जापान रू.५,०००/-
३) खेमन सिं सारू मगर – तिलोत्तमा -३,#रूपनदेही रु.१,१००/-
४) केश राना मगर – #पोखरा हाल फ्रान्स रु.२०,०००/-
५) निशा मगर – पूर्व #धरान रु.१०,०००/-
६) प्रिया मगर –  #ktm रु.५,०५५/-
७) हेमा/ खुसी पुन मगर – #कपिलवस्तु बुद्धभूमि रू.८,७००/-
८) दुर्गा राना मगर – देवदह खैरेनी, #रूपनदेही हाल हङकङ रू.१५,६२५/-
९) सुमि थापा मगर – #स्याङजा, चापाकोट -पीपलडाडा हाल हङकङ रु.१५,६२५/-
१०) मिलन राना मंगोल – #स्याङजा,हाल बुटवल (उ
यूलेक्शिखा छोरीको जन्मदिन पारेर) रु.२,५००/-
११) समीर/सन्ध्या सिंह – #म्याग्दी हाल जापान रु.१०,०००/-
१२) शन्त थापा – #धनकुटा हाल ललितपुर रु.२,०२०/-
१३) बिक्रम नेपाली – #झापा हाल कतार रू.५,०१५/-
१४) दीपक राना मगर – #पाल्पा,फोक्सिंगकोट रु.४,०००/-
१५) रिम सारूमगर – #स्याङजा,हरिनाश रु.२,८५७/-
१६) निर्मल दरलामी मगर – #सर्लाही  रु.५,०००/-
१७) सुनील पुन मगर – #सुर्खेत हाल मलेशिया  रु.२,८७७/-
१८) परी थापा मगर – #नवलपरासी, सुनवल भूमहि रु.१,५५०/-
१९) इन्जा लुंगेली मगर – देवचूली-४,#नवलपरासी रु.१,५०५/-
२०) सोजीना सुश्लीङ् मगर – #तनहू रु.१,५०५/-
२१) सुर्जा थापा मगर – #भूटान हाल सुडान रू.५०,०००/-
२२) इन्द्र एलजी थापा मगर – #म्याग्दी बेनी हाल हङकङ् रु.१५,०००/-
२३) रमा राना मगर – #स्याङजा,बिरुवा चिननेबास हाल जापान रु.५,५४५/-
२४) लीजा मगर – #बुटवल रु.२,०००/-
२५) भूमा थापा मगर – #स्याङजा,वालीङ् हाल हङकङ रू.१५,६००/-
२६) तूल/रूपा सारू मगर – बुटवल-११,देवीनगर रू.५,५५५/-
२७) पुरन ब.रेश्मी मगर – कपिलवस्तु हाल कोरिया रू.५,२८५/-
२८) तप ब.थापा मगर – देवदह सितलनगर रूपनदेही रू.१,०००/-
२९) अनिल थापा मगर – ओखलढुङ्गा चम्पादेबी हाल uk रु.१०,०००/-
३०) बल ब.मगर  – मोरङ हाल चिलि(द.अमेरिका) रु.४,५९३/-
३१) जेनिसिस थापा मगर – तनहू हाल बहराइन रु.५,०००/-
३१) मनीष  मगर संजु – रौतहट रू.१,०००/-
३२) पुरन सिंजाली मगर – पाल्पा माड़ीफाट – बगालेटोल बेल्तारी हाल मलेशिया रू.५,०००/-
३३) शेर ब.राना मगर – स्याङजा बिर्घा -तङ्लेहवा हाल मलेशिया रू.५,०००/-
✅✅टोटल नेपालमा जम्मा भएको सहयोग रकम रु.२,५५,५०९ /- मात्र
? जम्मा रकम रू.१,७४,४४०/-(कोरियाबाट)+रू.२,५५,५०९/-(नेपालमा जम्मा )
? #टोटल_जम्मा सहयोग रकम = रु.४,२९,९४९ /-
जसमा रू.२१,०००/-  रुपिया बिरामी सृष्टि आले मगरको खातामा जम्मा भई सकेको र
बाकी रू.४,०८,९४९ /- रुपिया बिरामी सृष्टि आले मगर को हातमा हस्तांतरण गरेको जानकारी गराउनु भएकोछ।
सामाजिक अभियन्ता अनिल लामिछाने मगर देवदह रूपनदेही (हाल कोरिया)
#एडमिनहरु:-
– बिखर्ची रोका मगर
– मन मास्की रानामगर
– शान्ति राना मगर
– रन्जु मगर
– नबिन मगर
– छिनिङ मगर
– तिर्सना झेंडी मगर
– आयुष्मा मगर
– प्रनिश आलेमगर
– लक्ष्मी थापा मगर
– मोनीका मगरनी
– अञ्जली राना मगर
– प्रिया राना मगर
– तिर्सना थापा मगर
– दिलु मगरनी
– पृथीछक बुढा मगर
– तुल्सी आले मगर
– पवित्रा थापा मगर
– युगेश पांमी मगर
– राजेन्द्र राना मगर
– बिष्णु ढेगा मगर
– अमीर मगर
– तुगा राना मगर
– नबिना पुन मगर
– ईश्ववरी थापा मगर
: समस्त मगर संसार एडमीन समिति परिवार

सम्बन्धित खवर

Back to top button