जाजरकोटि युवा नेता शाह बिराटनगरमा कार्यकर्ता सम्बोधन गर्न जादै


दिपेन्द्र थापा मगर
जाजरकोट १९ माघ: जाजरकोटि जनताको ढुकढुकी, समाजसेवी, नेपाली काङ्ग्रेस युवानेता पुर्ब माननीय राजिव विक्रम शाह आज (१०) बजे काठमाडौ त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल बाट श्रीएर लाइनस को फ्लाइटमा पुर्बाञ्चलको बिराटनगर र मोरङ जिल्लामा जाने भएका छन ।उनी त्यहा नेपाली कांंग्रेसका नेता तथा कार्यकर्ता हरुसङ्ग हाल नेपालको राजनीति बारेमा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नको लागि सहभागी हुनेभएकाछन् ।
उक्त सभामा आम सर्बसाधरण पनि सहभागी हुनेछन ।नेता शाह समाजसेवा बाटनै राजनीतिमा उदाएका थिय भने अहिले पछिल्लो समयमा झन् समाज सेवामा सक्रिय रूपमा ब्यस्त रहेका छन ।








