दिपेन्द्र थापा मगर
जाजरकोट २२माघ: नेपाली काङ्ग्रेस का युवानेता तथा पुर्व माननीय राजिव विक्रम शाह माघ २० गते सुनसरी जिल्लाको नेपाली कांग्रेस पार्टी कार्यालयमा सभापति राजिब कोइराला ज्यू लागायत विभिन्न तह तप्का का नेपाली काङ्ग्रेस नेता कार्यकर्ता हरूसंग को भेट्घाटकाट कार्यक्रममा सहभागी हुनुभएकोछ।
