सुर्खेतमा भएको (प्रचण्ड-माधब) समुहको आन्दोलन शान्तिपूर्ण


दिपेन्द्र थापा मगर
सुर्खेत २२ माघ: कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत मा केपी ओलीको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड माधब) समुहका संघर्ष समितिले आयोजना गरेको आम हडताल आज शान्तिपूर्ण तरिकाले समापन भएको छ।
केही प्रतिगामी ब्यक्तिहरुले नकारात्मक टिकाटिप्पनी गरेपनी त्यो बिषय कुनै आधिकारिक र सत्य नरहेको भनी राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एबम सुर्खेत जिल्ला सह- इन्चार्ज अमर बहादुर चन्दले बताएका छन।









