मंगलबार देखि सुर्खेतमा एकहप्ता निषेधाज्ञा


एक सातामा अक्सिजन प्लान्ट बनाउने, बेडहरु थप्ने लगायतका अन्य तयारी गर्न सजिलो हुने उनले बताए। प्रजिअ रिजालका अनुसार निषेधाज्ञा सुर्खेत जिल्लाभर लागू गरिनेछ। निषेधाज्ञामा अत्यावश्यक बाहेक अन्य क्रियाकलापमा कडाई गरिने प्रशासनले जनाएको छ।












