satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

डडेल्धुरामा काँग्रेस जिल्ला अधिवेशनको तयारी तिव्र,कोही उम्मेदवार सरकारी गाडीमा, कोही अटो रिक्सामा

लालबहादुर बि.क. लालबहादुर बि.क.
२०७८ श्रावण १३ मा प्रकाशित
818
डडेल्धुरामा काँग्रेस जिल्ला अधिवेशनको तयारी तिव्र,कोही उम्मेदवार सरकारी गाडीमा, कोही अटो रिक्सामा

डडेल्धुरा, १३ साउन : नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली काँग्रेसको सातौं जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ।

नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका स्थगित गरिएको भए पनि डडेल्धुरामा भने जिल्ला नेतृत्वका लागि प्रत्यासीहरुको दौडधुप जारी छ। नेपाली काँग्रेस डडेल्धुराको सभापति पदका लागि प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको समर्थन आफुलाई भएको जिकिरगर्दै परशुराम नगरपालिकाका नगरप्रमुख भिमबहादुर साउदले जिल्लाव्यापी चुनावी अभियान सञ्चालन गरिरहेका छन।

बिभिन्न सरकारी कार्यालयका सवारी साधन र करौंडौ मुल्यका निजी सवारी साधनसहित लावालस्करका साथ एकपटक जिल्ला भ्रमण गरिसकेका साउद हाल राजधानी काठमाण्डौं पुगेका छन। क्रियासिल सदस्यता वितरणमा आफ्ना कार्यकर्ताहरु छुटेको भन्दै थप क्रियासिल सदस्यता माग गर्न साँउदसहित दर्जनौ जिल्लास्तरीय नेताहरु राजधानी पुगेको थाहा भएको छ।

नेपाल निर्माण व्यवसायी महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका साउदले दर्जनौ सवारी साधनमा सयौं नेता कार्यकर्ताहरु राखेर व्यापक चुनावी अभियान सञ्चालन गरिरहेका बेला उनीसँगै प्रतिष्प्रर्धा गर्ने तयारीमा रहेका जिल्ला सभापति पदका अन्य आकंक्षीहरु भने अटो रिक्सा भाडामा लिएर चुनावी प्रचारमा होमिन थालेका छन्।

मंगलबार नेपाली काँग्रेस अमरगढी नगरपालिका–१ स्याउलेमा सम्पन्न कार्यकर्ता भेटघाट कार्यक्रममा सभापति पदका दुई आकंक्षीहरु हरिप्रसाद भट्ट र करुणाकर भट्ट नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका साँसद कर्णबहादुर मल्लसँगै भाडाको अटोरिक्सामा चढेर सहभागी भएका छन्।

३२ बर्षदेखि नेपाली काँग्रेस डडेल्धुराको राजनीतिमा सक्रिय रहेका काँगेस महाधिवेशन प्रतिनिधी हरिप्रसाद भट्टले आमा बुबाले दुध बेचेर काठमाण्डौंसम्म पढाउनु भएको बताए। ‘विपन्न परिवारमा जन्मिएका ब्यक्तिहरुले राजनीति गर्नु हुँदैन भन्ने किसिमको सन्देश प्रवाह गर्न खोजिएको छ,’ भट्टले भने,‘तर, महामानव विपी कोईरालाले पार्टी स्थापनागर्दा यस्तो परिकल्पना गर्नु भएको होइन् । पार्टीमा सुकिला मुकिलाहरु हावी भएको उनले जिकिर गरे।

घर परिवारले तरकारी बेचेर क्याम्पस पढाएका नेपाली काँग्रेस डडेल्धुराको सभापति पदका अर्का आकंक्षी करुणाकर भट्ट पनि सोहि अटो रिक्सामा चढेर कार्यक्रममा सहभागी भएका हुन। हाल निजी विद्यालयमा अध्यापनसँगै नेपाली काँग्रेस डडेल्धुराको उपसभापतिका रुपमा कार्यरत भट्ट विपन्न समुदायका मानिसहरुले राजनीति गर्नु हुँदैन भन्ने मान्यतालाई चिर्न आफुले सभापति पदका लागि प्रतिष्प्रर्धा गरिरहेको बताउछन्।

नेपाली काँग्रेस डडेल्धुरामा लामो समय कार्यवाहक सभापति रहेर कुशल नेतृत्वका रुपमा आफुलाई स्थापित गरिसकेका भट्टले विपन्न समुदायका पक्षमा काम गर्न आफु राजनीतिमा होमिएको बताए। नेपाली काँग्रेस डडेल्धुराको सभापतिका अर्का प्रत्यासी दलित संघ डडेल्धुराका संस्थापक भरत नेपाली हाल पनि सिलाई मेसिन चलाएर जिविकोपार्जन गरिराखेका छन।

पञ्चायतकालमै खरिदारको स्थायी नौकरी त्यागेर काँग्रेसको राजनीतिमा होमिएका नेपाली जिल्लास्तरीय नेताहरुमा निकै अग्रज राजनीतिकर्मी मानिन्छन्। ‘काँग्रेसका अधिकांस इमान्दार कार्यकर्ताहरुले कामको मुल्यांकन गरेर तपाईले नेतृत्व गर्नुपर्छ भन्ने दबाब दिनुभएकाले मैले सभापति पदका लागि प्रतिष्प्रर्धा गर्न खोजेको हुँ।’ नेपालीले भने,‘हामी सबै केन्द्रीय सभापति शेरबहादुर देउवाका कार्यकर्ता हौ, तर यँहा कसैलाई कोइराला पक्षको मान्छे, कसैलाई विपन्न मान्छे र कसैलाई जातीय विभेद गरेर नेतृत्व हडप्ने तयारी भईरहेको छ।’

अमरगढी नगरपालिका–१ का सभापति नरबहादुर दियालको अध्यक्षतामा सम्पन्न भेटघाट कार्यक्रममा नेपाली काँग्रेस डडेल्धुराका सभापति मल्लले काँग्रेसभित्र इमान्दार र कर्तब्यनिष्ट काँग्रेस खोज्न काँग्रेसका वडादेखि केन्द्रीय महाधिवेशन सम्म सबै नेता कार्यकर्ताहरुले इमान्दार भएर खटनुपर्ने जिकिर गरे। उनले डडेल्धुरा काँग्रेसका सबै नेता कार्यकर्ताहरु केन्द्रीय सभापति तथा प्रधानमन्त्री देउवाका कार्यकर्ताहरु भएकाले कसैले पनि म आफुमात्रै देउवानिकट भएको भनेर दाबी गर्न नहुने बताए।

Related Posts

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७८ श्रावण १३
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर
कर्णाली प्रदेश

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

by सत्कार पोष्ट
२०७८ श्रावण १३
0

सुर्खेत २४भाद्र: सदाझै भाद्र २४ गते यूगपुरुष बि पि कोइरालाको १०९औ बि पि जयन्ती देशैभर विभिन्न कार्यक्रमका साथ मनाइयो यसरी...

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७८ श्रावण १३
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७८ श्रावण १३
रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

रेशम सापकोटाको यसबर्षको पहिलो तीज गित”सासु बुहारीको रमिता”सार्वजनिक (भिडियो सहित)

२०७८ श्रावण १३
शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

२०७८ श्रावण १३

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज
मनोरञ्जन

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

by ललित पहाडी
२०७८ श्रावण १३
0

भाद्र,८,कोहलपुर:युवा सामाजिक अभियन्ता जनक सुनार को दशैं तिहार गित केहि बेरमा रिलिज भएको छ । जनक सुनार को शब्द,लय तथा...

Read more
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७८ श्रावण १३
डोटी कांग्रेस विद्रोहको तयारीमा

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७८ श्रावण १३

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७८ श्रावण १३
सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७८ श्रावण १३
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.