कर्णाली नदीमा स्कारपियो खस्दा २ जना बेपत्ता

धनगढी,१५ साउन : कर्णाली नदीमा स्कारपियो गाडी खसेको छ। नदीमा स्कारपियो खस्दा २ जना बेपत्ता भएका छन्।

पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएको बताउदै खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

सम्बन्धित खवर

Back to top button