कसको तलव कति पुग्यो ? मुख्य सचीवको ६९४८२/- आइजिको ६४७२६/- मा वि शिक्षकको ५६८५४/- नयाँ अपडेट हेर्नुहोस।

दिपेन्द्र थापा मगर
काठमाडौ १७ साउन :यसपालिको बजेटले सरकारी कर्मचारीहरुको तलब बढाएको घोषणा गरे पनि कसको तलब ठ्याक्कै कति पुग्यो भन्ने निश्चित भइसकेको थिएन। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भने तलबमान स्वीकृत गरेको छ। आज त्यो सार्वजनिक भएको छ। यस अनुसार मुख्य सचिवको कूल तलब ६९ हजार ४८२ रुपैयाँ पुगेको छ। आइजीको तलब ६४ हजार ७२६ हुनेछ भने मावि शिक्षकले अब कूल ५६ हजार ८५४ रुपैयाँ पाउने छन्। कसको तलब कति पुग्यो, हेर्नुस् सूची।

सम्बन्धित खवर

Back to top button