नेपाली काङ्ग्रेस शिवालयको १४औं महाधिवेशन निर्बिरोध सम्पन्न – सभापति जस्विर वलि


दिपेन्द्र थापा मगर
जाजरकोट ०९ असोज: नेपाली काङ्ग्रेस शिवालय गाउँपालिका अधिबेशन तोकिएकै समयमा निर्विरोध चयन भएकोछ। पालिका अधिबेशनबाट सर्वसहमती सभापतिमा जस्विर वलि चयन भएका छन।
सहमतीय कार्यसमितिको लागि भनी भाद्र २७ गते बसेको बैठकमा पालिका सभापतिको लागि ४ जना उम्मेदवार बनेका थिय। जसले गर्दा सहमति हुन सकेको थियन। सभापतिको उम्मेदवार गर्नेहरुमा जस्बिर वलि, भक्त बहादुर थापा मगर, हेमराज शर्मा र दिपेन्द्र थापा मगर रहेका थिय।
भाद्र २७ गते देखि निरन्तर सहकार्य भैरहेको हुदा अन्तिममा सवै उम्मेदवार हरुले जस्बिर वलिलाइ सहमती गरेका छन। त्यस्तै अन्य पदाधिकारीहरु पनि साविकको ३ वटा गा.वि.स थालारैकर,सिमा र जुंगाथापाचौर बाट समेटिएको छ। जस्विर वलि सभापतिको कार्यसमितिमा उपसभापति कर्ण ब. शाही, धर्म अधिकारी रहेका छन।
सचिवमा कृष्ण ब. शाही(A) , प्रेम प्रसाद रेग्मी सह_सचिव तुल ब. बुढा, कृष्ण ब. शाही [B] सदस्य हरुमा १)तुल ब. थापा मगर २) कौशिला बस्नेत ३) धनसरा परियार ४)खिमा कुमारी बुढा ५) तिलक ब. घर्ती ६) धन ब. थापा ७) शेर ब. बादि ८) लाल ब. बुढा ९) अमर ब. कठायत १०) गिता कुमारी थापा ११) हरि प्र. रेग्मी १२)मनसरा कामी १३) पदम ब. शाही १४) मदन ब. खत्री १५) पदम ब. घर्ती १६) बिवाखर जैसी १७) भिम ब. शाही १८) परिमल शाही १९) खड्कु शाही २०) कालो जैसी २१) डिले बुढा २२) ज्ञान ब. शाहि २३) दिपेन्द्र रोकाय २४) शेर ब. बुढा रहेका छन।













