१४औं महाधिवेशनमा नलगाड नगरपालिका निर्विरोध सम्पन्न -सभापति जय ब. सिंह

दिपेन्द्र थापा मगर
जाजरकोट १० असोज :नेपाली कांग्रेस नलगाड नगरपालिका १४औं महाधिवेशन बाट सर्वसहमत नगर कार्यसमिती चयन भएको छ। उक्त कार्यसमितिमा सभापति जय बहादुर सिंह निर्बिरोध चयन हुनुभएको छ।
उप सभापतिमा तेजराज शाही,हरि चन्द्र बस्नेत, (सचिव) महेश सिंह,कर्ण ब. खत्री (सहसचिव) फरेन्द्र के .सी.,चुनिलाल शर्मा लगायत सदस्यहरुमा  प्रत्येक वडा बाट ३ खुल्ला १ महिला अनिवार्य र २ समावेशी , सहित ५३ जना निर्विरोध निर्वाचित भएका छन।

सम्बन्धित खवर

Back to top button