नेपाल मगर संघ भगवतीमाइ गाउँपालिका दैलेखकाे दाेस्राे अधिवेशन सम्पन्न- अध्यक्ष बिनोद पुन मगर

दिपेन्द्र थापा मगर
दैलेख १५ असोज :नेपाल मगर संघ भगवतीमाइ गाउँपालिका दैलेखकाे दाेस्राे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट बिनोद पुन मगर सर्बसहमती चयन भएका छन।
बिनोद पुन मगरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकोछ । कार्यसमितिमा उपाध्यक्ष लिल बहादुर थापा मगर कोषाध्यक्ष बिपना पुन मगर सचिव सुमिता थापा मगर सहसचिव मनसुपा कुमारी थापा मगर रहेकाछन ।
सदस्यहरुमा, नवीन दर्लामी मगर , लक्षिराम सिजाली मगर , ललित दर्लामी मगर, पदम दर्लामी मगर, सन्तोष रोका मगर, विक्रम रोका मगर रहेकाछन भने सल्लाहकार समितिमा नर बहादुर सलामी मगर, हरि बहादुर घर्ती मगर, गोपाल दर्लामी मगर, काली सलामी मगर, नैसरा सिजाली मगर, मन बहादुर पुन मगर रहेका छन।

सम्बन्धित खवर

Back to top button