ने.क.पा. समाजबादी यूवा संघ नेपाल सुर्खेत द्वारा सरसफाइ कार्यक्रम सम्पन्न

सुर्खेत २० असोज : ने क पा ( एकीकृत समाजबादी)पार्टिको भातृ संगठन युवा संघ नेपाल जिल्ला कमिटी सुर्खेत ले  दशैको अबसरमा देउती बज्यै मन्दिर सरसफाइ कार्यक्रम गरेको छ।
सरसफाइ कार्यक्रम समापनको सन्चालन युवा संघ सुर्खेतका जिल्ला अध्यक्ष  प्रकाश खत्री ले गर्नु भएको थियो भने समापन युवा सघ नेपालका केन्द्रिय कमिटी सचिब जङ्ग राना ले गर्नु भएको छ ।
सरसफाइ कार्यक्रमको संयोजन सुर्खेत जिल्ला इन्चार्ज अर्जुन जङ्ग शाही र सह इन्चार्ज टोपेन्द्र बिसि ले गर्नुभएको छ।

सम्बन्धित खवर

Back to top button