स्थानीय तह कर्मचारी यूनियन नेपाल गुर्भाकोटको पहिलो अधिबेशन सम्पन्न- अध्यक्ष शेर ब. खत्री

सुर्खेत १६ कार्तिक : स्थानीय तह कर्मचारी यूनियन नेपाल गुर्भाकाेट नगरपालिका स्तरीय पहिलो अधिवेशन सम्पन्न भएको छ।
अधिबेशनले शेर बहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ। उक्त कार्यसमितिमा अध्यक्ष, शेर ब. खत्री उपाध्यक्ष(खुल्ला) दिपक शर्मा उपाध्यक्ष(समाबेशी) चन्द्र ब. बि क, सचिव- नरेन्द्र ब. बि .क. कोषाध्यक्ष-ज्ञान ब. खत्री , सदस्य खुल्ला तर्फ, खिम ब. बि.क, अमृत ढकाल, महिला सदस्य – नन्दा बुढा, गिता वलि, श्रेणिबिहिन- नर ब. थापा, टेक ब. रोकाय रहेका छन।

सम्बन्धित खवर

Back to top button