नेपाली कांग्रेस जाजरकोटको क्षेत्र /जिल्ला अधिवेशन सर्वसहमत सम्पन्न-सभापति बेदराज सिंह

जाजरकोट ०६ मंसिर : नेपाली कांग्रेस जाजरकोटको २ वटै क्षेत्र र जिल्लाको १४औं महाधिवेशन सर्बसहमत सप्पन्न भएको छ। अधिबेशनबाट जिल्ला सभापतिमा जाजरकोटकै लोकप्रिय यूवा नेता बेदराज सिंह चयन भएका छन।
क्षेत्रीय अधिबेशनको मिति मंसिर ०३ गते तोकिएको थियो। सोही दिनदेखि मंसिर ०५ गते रातिसम्म सर्बसहमतिको लागि खटिएको जिल्लाभरको उत्कृष्ट नेताहरुको टिमबाट छनौट गरि कार्यदल गठन गरिएको थियो उक्त कार्यदलले कष्टपुर्ण तरिकाले क्षेत्र तथा जिल्लामा सर्वसहमती कार्यसमिति चयन गरेकोछ।
कार्यसमिति बाट सर्वसहमती जिल्ला सभापति बेदराज सिंह, उपसभापति- खडक बि.सि., रत्न खड्का, सचिव-हरिश्चन्द्र बस्नेत,तेजबिक्रम शाह, सहसचिव-खडक बि.सि.(B),छवि पन्त चयन भएकाछन भने जिल्ला कार्यसमितिमा नगरपालिकाबाट २ पुरुष १ महिला र गाउँपालिकाबाट १ पुरुष १ महिला र समाबेशि,महिला,आदिवासी/जनजाती,खसआर्य, कोटाबाट गरि २९ जना सदस्य चयन भएका छन।
जिल्ला सदस्यहरुमा- (भेरी नगरपालिकाबाट)-जनक के .सि,यज्ञ बटाला, सीता जैसी-(नलगाड नगरपालिकाबाट)-पुर्ण बहादुर खत्री,कर्ण बहादुर शाही,रिता पून,(छेडागाड नगरपालिकाबाट)-कर्ण बहादुर खड्का, जय बहादुर खड्का,कमला थापा-(बारेकोट गाउँपालिकाबाट)-रामचन्द्र शर्मा,कालू कुमारी ज्योति-(कुशे गाउँपालिकाबाट)-दल बहादुर थापा,धनमाया शाही-(जुनिचादे गाउँपालिकाबाट)-राम बहादुर शाही,तुल्सी देवि शाही-(शिवालय गाउँपालिकाबाट)-दिपक बहादुर खड्का, पुष्पा शाही चयन भएका छन भने खसआर्यबाट-शान्त बहादुर बस्नेत,रामप्रसाद शर्मा,लक्ष्मि जैसी,भिम बहादुर सिंह,(खसआर्य महिलाबाट)-बिष्णु गिरि, धनसरा सिंह शाही,ज्योती शाही,(आदिवासी/जनजाती)द्वारिका प्रसाद बुढा,(दलित)नैने कामी,शेर बहादुर बादी,रति नेपाली(अपांग) विरमान रावत चयन भएका छन।
प्रदेश सभा(क) मा सर्बसहमती सभापति लिला बहादुर शाह, उपसभापति-किशोर मल्ल,वीर प्रकास रोकाय, सचिव-हिपेन्द्र बहादुर सिंह,तिलक आचार्य, सहसचिव- तिलक बहादुर खत्री,शिवराज गिरि सङ्गै १७ सदस्य चयन भएका छन।
सदस्यहरुमा-हरिश कुमार कार्की,मुक्ती प्रसाद गौतम,निराजन विक्रम शाही,कमल चन्द,कृष्ण जंग शाह,नन्दलाल ज्योती,चित्र प्रसाद शर्मा,(महिलाबाट)-रतनकला गिरि,पवित्रा रोकाय,शुसिला शाही,(आदिवासी/जनजाती)-कमलदिप पून,(दलित)-मोहन बि.क,(दलित महिला)-मनमाया बि.क,(खसआर्य)-चित्र बहादुर शाही,बुद्धि बहादुर खत्री,(खसआर्य महिला)-खम्ब कुमारी राना,(अल्पसंख्यक)-डोटे बादी चयन भएका छन।
प्रदेश सभा(ख) मा सर्बसहमती सभापति जनकराज शर्मा न्यौपाने,उपसभापति-मोतिलाल खत्री,जय बहादुर नाथ,  सचीव-दिपेन्द्र थापा मगर, निम बहादुर शाही, सहसचिव-पारस बिक्रम के.सि., रेशम शाही, सङ्गै १७ सदस्य  चयन भएकाछन।
सदस्यहरुमा-दिपाराम गौतम, दिपेन्द्र राना,कल्दर सिंह, जनक शाही,लोकेन्द्र बहादुर थापा, बम बहादुर खत्री,पृथ्वी बहादुर बुढा,(महिलातर्फ)-महिमा शाही,नैनसरा सिंह,सीता शाही,(खसआर्य)-ललित बस्नेत, गोरख बहादुर खड्का,(खसआर्य महिला)- तुल्सी कुमारी शाही,मनिषा रावत,(दलिततर्फ)-तुलविर तिरुवा,जुनकिरी दमाइ,(अपांगतर्फ)-हरिश्चन्द्र उपाध्याय चयन भएका छन।
पार्टीको महासमिति सदस्यमा-दिपकजङ शाह,राजीवबिक्रम शाह,मुक्तिप्रसाद आचार्य,सनतकुमार कार्की,इलम बहादुर शाही,मैना कार्की,रामछाया शाही,(खसआर्य)-महेन्द्र बहादुर शाह,(खसआर्य महिला)-गिता शाही,(आदिवासी/जनजाती)-भुमिलाल रोकाय,(दलित)-धर्म नेपाली चयन भएका छन।
महाधिवेशन प्रतिनिधिमा दिपक जंग शाह,राजीवविक्रम शाह,सनत कुमार कार्की,मुक्ति प्रसाद आचार्य,सर्पराज रावत,इलम बहादुर शाही,बिन बहादुर सिंह, काली बहादुर खत्री,रत्न बहादुर अधिकारी,शेर बहादुर शाही,(खुल्ला महिला)-मैना कार्की,रामछाया शाही,सरिता सिंह,लाली आर.सि.( खसआर्य)-महेन्द्र बहादुर शाह,पूष्पराज बस्नेत,खम्बजंग शाह,(खसआर्य महिला)-देविका सिंह,गिता शाही, सोना शाही,(आदिवासी/ जनजाती)- भुमिलाल रोकाय,(दलित)- धर्म बहादुर नेपाली,फनिन्द्रराज सुनार,(दलित महिला)- हजारी नेपाली,(अपांग)- याम बहादुर बस्नेत  चयन भएका छन।
कार्यक्रमको अन्तिममा निबर्तमान जिल्ला सभापति दिपक जंग शाहले हालै चयन भएका बेदराज सिंहलाई कार्यबाहक जिम्मेवारी सुम्पदै मर्मस्पर्शी भनाइ हरुले कार्यक्रमको समापन गर्नुभएकोछ।

सम्बन्धित खवर

Back to top button